• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया तय, सरकार गठनका लागि राप्रपा निर्णायक

बजेट खर्च होइन, परिणाम चाहिन्छ’– ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको स्पष्ट निर्देशन

डडेलधुरामा ७ परिवारलाई लालपुर्जा, भूमिहीनलाई जग्गाधनी बनाउने अभियान तीव्र

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन ‘समर्पित इजलास’ गठन गर्न सर्वोच्चसँग सरकारको आग्रह

आजदेखि टेकुबाट मात्रै ग्यास वितरण गरिने मन्त्रि गौरीकुमारी यादवको निर्देशन

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

  • ४. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ५. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

  • ८. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ९. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

  • १०. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

डडेलधुरामा ७ परिवारलाई लालपुर्जा, भूमिहीनलाई जग्गाधनी बनाउने अभियान तीव्र


  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा डडेलधुरामा पनि जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको काम अघि बढेको छ।

    Advertisement

    जिल्ला भूमि समस्या समाधान समिति, डडेलधुराले अजयमेरु गाउँपालिका–२ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वबाट वञ्चित रहेका ती परिवार लालपुर्जा पाएसँगै अब कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    सरकारले देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तरता दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जिम्मेवारी सम्हालेपछि भूमिसम्बन्धी समस्या समाधानलाई विशेष प्राथमिकतामा राख्दै लालपुर्जा वितरणको कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार विभिन्न जिल्लामा नापजाँच, लगत प्रमाणीकरण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै योग्य लाभग्राहीलाई धमाधम लालपुर्जा वितरण भइरहेको छ। डडेलधुरामा ७ परिवारलाई लालपुर्जा वितरण हुनु पनि यही अभियानको निरन्तरता भएको बताइएको छ।

    सरकारले आगामी दिनमा पनि भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई थप प्रभावकारी बनाउँदै देशभर विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

    • प्रतिभा रावल
    • भूमिहीनलाई जग्गाधनी
    • लालपुर्जा
    • लालपुर्जा वितरण
    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया तय, सरकार गठनका लागि राप्रपा निर्णायक
    सहकारी ठगी मुद्दा छिटो टुंग्याउन ‘समर्पित इजलास’ गठन गर्न सर्वोच्चसँग सरकारको आग्रह
    आजदेखि टेकुबाट मात्रै ग्यास वितरण गरिने मन्त्रि गौरीकुमारी यादवको निर्देशन
    विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
    कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा
    सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    • ४.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ५.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया तय, सरकार गठनका लागि राप्रपा निर्णायक

    • २.
      बजेट खर्च होइन, परिणाम चाहिन्छ’– ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको स्पष्ट निर्देशन

    • ३.
      डडेलधुरामा ७ परिवारलाई लालपुर्जा, भूमिहीनलाई जग्गाधनी बनाउने अभियान तीव्र

    • ४.
      सहकारी ठगी मुद्दा छिटो टुंग्याउन ‘समर्पित इजलास’ गठन गर्न सर्वोच्चसँग सरकारको आग्रह

    • ५.
      आजदेखि टेकुबाट मात्रै ग्यास वितरण गरिने मन्त्रि गौरीकुमारी यादवको निर्देशन

    • ६.
      विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

    • ७.
      चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

    • ८.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.