• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया तय, सरकार गठनका लागि राप्रपा निर्णायक

बजेट खर्च होइन, परिणाम चाहिन्छ’– ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको स्पष्ट निर्देशन

डडेलधुरामा ७ परिवारलाई लालपुर्जा, भूमिहीनलाई जग्गाधनी बनाउने अभियान तीव्र

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन ‘समर्पित इजलास’ गठन गर्न सर्वोच्चसँग सरकारको आग्रह

आजदेखि टेकुबाट मात्रै ग्यास वितरण गरिने मन्त्रि गौरीकुमारी यादवको निर्देशन

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

  • ४. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ५. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

  • ८. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ९. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

  • १०. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन


  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानको ब्रड पिक (८,०५१ मिटर) हिमालमा आएको भीषण हिमपहिरोमा निधन भएको पुष्टि भएको छ।

    Advertisement

    निर्मल पुर्जाले स्थापना गरेको पर्वतारोहण संस्था इलाइट एक्सपेड ले सामाजिक सञ्जालमार्फत उनको निधन भएको आधिकारिक जानकारी सार्वजनिक गरेको हो। केही दिनअघि ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा उनीसहित १० जना बेपत्ता भएका थिए।

    बेपत्तामध्ये ६ जना नेपाली पर्वतारोही रहेको जनाइएको छ। खोज तथा उद्धार अभियान जारी रहेकै क्रममा शुक्रबार ४ जनाको शव फेला परेको थियो। त्यसपछि थप खोजीका क्रममा निर्मल पुर्जाको पनि मृत्यु भएको पुष्टि गरिएको हो। अन्य बेपत्ता व्यक्तिको खोजी कार्य भने अझै जारी रहेको बताइएको छ।

    निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा सबैभन्दा चर्चित नेपालीमध्ये एक मानिन्थे। उनले सन् २०१९ मा ६ महिनाभन्दा कम समय (६ महिना ६ दिन) मा विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। यसअघि करिब ८ वर्ष लागेको कीर्तिमान उनले तोड्दै नयाँ इतिहास रचेका थिए।

    पूर्व ब्रिटिश गोर्खा सैनिक तथा यूके स्पेशल फोर्स (SBS) का सदस्यसमेत रहेका पुर्जाले नेपालको पर्वतारोहण र पर्यटनलाई विश्वमाझ चिनाउने महत्वपूर्ण भूमिका खेलेका थिए। उनको जीवनमा आधारित “14 Peaks: Nothing Is Impossible” नामक वृत्तचित्रले पनि अन्तर्राष्ट्रिय स्तरमा ठूलो चर्चा बटुलेको थियो।

    उनको असामयिक निधनको खबर सार्वजनिक भएपछि नेपालसहित विश्वभरका पर्वतारोही, पर्यटन व्यवसायी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

    ब्रड पिकमा भएको यस दुर्घटनालाई पछिल्ला वर्षहरूकै सबैभन्दा दुःखद पर्वतारोहण दुर्घटनामध्ये एक मानिएको छ। अधिकारीहरूले मौसम अनुकूल भएपछि बाँकी बेपत्ताहरूको खोजीलाई निरन्तरता दिने बताएका छन्।

    • निर्मल पुर्जा
    • पर्वतारोही निर्मल पुर्जाको निधन
    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेट खर्च होइन, परिणाम चाहिन्छ’– ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको स्पष्ट निर्देशन
    डडेलधुरामा ७ परिवारलाई लालपुर्जा, भूमिहीनलाई जग्गाधनी बनाउने अभियान तीव्र
    सहकारी ठगी मुद्दा छिटो टुंग्याउन ‘समर्पित इजलास’ गठन गर्न सर्वोच्चसँग सरकारको आग्रह
    आजदेखि टेकुबाट मात्रै ग्यास वितरण गरिने मन्त्रि गौरीकुमारी यादवको निर्देशन
    राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !
    समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    • ४.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ५.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया तय, सरकार गठनका लागि राप्रपा निर्णायक

    • २.
      बजेट खर्च होइन, परिणाम चाहिन्छ’– ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको स्पष्ट निर्देशन

    • ३.
      डडेलधुरामा ७ परिवारलाई लालपुर्जा, भूमिहीनलाई जग्गाधनी बनाउने अभियान तीव्र

    • ४.
      सहकारी ठगी मुद्दा छिटो टुंग्याउन ‘समर्पित इजलास’ गठन गर्न सर्वोच्चसँग सरकारको आग्रह

    • ५.
      आजदेखि टेकुबाट मात्रै ग्यास वितरण गरिने मन्त्रि गौरीकुमारी यादवको निर्देशन

    • ६.
      विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

    • ७.
      चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

    • ८.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.