• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

संसद् बैठकमा विपक्षी दलको विरोध

१२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ४. प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

  • ५. यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

  • ६. गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

  • ७. स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

  • ८. क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

  • ९. गुण्डुमा ओलीको कडा टिप्पणी: ‘लोभीपापी’बाट पार्टी जोगाउनुपर्ने अवस्था

  • १०. रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • चीनको बेइजिङमा श्वेत चैत्य सांस्कृतिक सप्ताह सुरु भएको छ। महान् नेपाली वास्तुकार अरनिको ले निर्माण गरेको श्वेत चैत्यको ७५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहमा अरनिकोका नयाँ कला सिर्जनासम्बन्धी सामग्री र एक हजार वर्ष पुराना नेपाली शैलीका मूर्तिहरू प्रदर्शनमा राखिएका छन्।

    Advertisement

    जुन १९ सम्म चल्ने कार्यक्रममा अरनिको र नेपाली बौद्ध कला, युआन राजवंशको कला तथा नेपाल–चीन सांस्कृतिक सम्बन्धबारे विशेष छलफलसमेत आयोजना गरिएको छ। प्रदर्शनीमा चीनका विभिन्न क्षेत्रमा रहेका अरनिकोसँग सम्बन्धित केही कम चर्चित सम्पदा र मूर्तिकलाका प्रमाणहरू पनि प्रस्तुत गरिएको छ।

    आयोजकका अनुसार हालसम्म खासै चर्चामा नआएका केही मन्दिर, स्तुप र शिलालेखमार्फत अरनिको केवल वास्तुकार र कलाकार मात्र नभई धार्मिक तथा सांस्कृतिक परियोजनाका प्रमुख संयोजकसमेत रहेको तथ्य उजागर भएको छ।

    सन् १२४४ मा पाटनमा जन्मिएका अरनिकोले चीनमा श्वेत चैत्यसहित थुप्रै मन्दिर, चैत्य र कलाकृति निर्माण गरेका थिए। उनका सिर्जनाहरूको खोज तथा अध्ययन अझै जारी रहेको र नयाँ प्रमाणहरू फेला पर्ने क्रम जारी रहेको आयोजकले जनाएको छ।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो
    सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो
    संसद् बैठकमा विपक्षी दलको विरोध
    १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण
    पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं
    ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ४.
      प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

    • ५.
      यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

    • २.
      सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

    • ३.
      संसद् बैठकमा विपक्षी दलको विरोध

    • ४.
      १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

    • ५.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    • ६.
      ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    • ७.
      सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

    • ८.
      खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.