• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशका जिल्ला अधिवेशनहरू विवाद, प्रक्रियागत असहमति र संगठनात्मक कमजोरीका कारण प्रभावित भएका छन् । प्रदेशका आठवटै जिल्लामा अधिवेशनको प्रक्रिया प्रभावित भएको छ भने आठवटै जिल्लामा नेतृत्व चयन कार्य टुंगिन सकेको छैन । महोत्तरी जिल्लाको शनिबार जलेश्वरमा सुरु भएको जिल्ला अधिवेशन दुई पक्षबीचको विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ । अधिवेशनको दोस्रो दिन बन्दसत्रमा समेत सहमति जुट्न नसकेपछि निर्वाचन संयोजक मनिषकुमार साहले अर्को सूचना नभएसम्म अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन् । प्रतिनिधिहरूसँगको छलफल तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै अधिवेशन रोकिएको जनाइएको छ ।

    Advertisement

    धनुषामा पनि पार्टीभित्रको विवाद चर्किएको छ । जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवमाथि मनोमानी गरेको आरोप लगाउँदै एक समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । यसअघि पालिका अधिवेशनका क्रममा कुटाकुटसमेत भएको थियो । जिल्लास्तरीय अधिवेशनबारे भने औपचारिक निर्णय सार्वजनिक भएको छैन । सर्लाहीमा मतदाता नामावली, पालिका अधिवेशनसम्बन्धी कागजात तथा निर्वाचित प्रतिनिधिहरूको विवरण अद्यावधिक नभएकाले जिल्ला अधिवेशन स्थगित गरिएको छ । जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोका अनुसार डिजिटल पोर्टलमा आवश्यक विवरण प्रविष्ट गर्ने क्रममा प्रक्रियागत समस्या देखिएपछि निर्वाचन प्रक्रिया रोकिएको हो ।

    रौतहट, बारा र पर्सामा पनि विभिन्न विवादका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको छ । सिरहामा २४ जेठमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ जिल्ला कार्यसमिति चयन गर्ने तयारी गरिएको थियो । तर अन्तिम समयमा त्यहाँ पनि विवाद उत्पन्न भएपछि प्रक्रिया स्थगित भएको छ । मधेश प्रदेशमा जेठ २८ गते प्रदेश अधिवेशन तय गरिएकाले त्यसअघि जिल्लास्तरीय अधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्वमाथि दबाब बढेको छ । तर विवाद, असन्तुष्टि र व्यवस्थापकीय कमजोरीका कारण अधिकांश जिल्लामा प्रक्रिया अल्झिएको देखिएको छ ।

    रास्वपाको मधेश संगठन विभागका उपप्रमुख अम्बुप्रसाद साहका अनुसार जेठ २६ भित्र सम्पन्न हुनुपर्ने जिल्ला अधिवेशनहरू विभिन्न कारणले हालसम्म टुंगिन सकेका छैनन् । उनले मधेश प्रदेशका १३६ पालिकामध्ये हालसम्म करिब १२० पालिकामा मात्र अधिवेशन सम्पन्न भएको जानकारी दिए । मधेश प्रदेशमा संगठन विस्तारसँगै नेतृत्व चयन प्रक्रियामा देखिएका विवाद र असन्तुष्टिले पार्टीभित्रको आन्तरिक व्यवस्थापन तथा संगठनात्मक चुनौतीलाई उजागर गरेको छ ।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन
    सरकारबाट जाँदा ढिला हुने भएर पीडितलाई राहत दियौं: ओली
    गृहमन्त्रीलाई ऐन महरको सुझाव: सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस्
    सांसद भरत खड्का संसद् बैठकमै ढले

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.