• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

गुणस्तरीय शिक्षा र प्रभावकारी योजना कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • काठमाण्डौ। महोत्तरी जिल्लाको बर्दिवासमा विद्यालय शिक्षाको गुणस्तर सुधार, प्रभावकारी योजना कार्यान्वयन तथा स्थानीय तहबीच समन्वय सुदृढ गर्ने उद्देश्यले “विद्यालय शिक्षा क्षेत्र योजना (SESP) सहजीकरण अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। नेपाल नगरपालिका संघ तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशभरिका नगरपालिकाका नगरप्रमुख, उपप्रमुख तथा शिक्षा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    Advertisement

    कार्यक्रमको सभापतित्व संघका केन्द्रिय सदस्य तथा बरथवा नगरपालिका नगरप्रमुख कल्पना कटुवाल ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज कुमार साह को उपस्थिति रहेको थियो। कार्यक्रमबारे समक्षिप्त जानकारी दिँदै कलानिधि देवकोटा ले विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, डिजिटल शिक्षाको विस्तार तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

    कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा शिक्षा शाखा प्रमुखहरूले विद्यालय शिक्षा सुधारका लागि नीति, योजना र व्यवहारिक कार्यान्वयनबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले शिक्षामा समान पहुँच, विद्यालय पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण प्रणाली तथा बालबालिकाको नियमित उपस्थितिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। कार्यक्रमले मधेश प्रदेशमा विद्यालय शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.