• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार

अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस

रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २. आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३. पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

  • ४. उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?

  • ५. मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

  • ६. सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

  • ७. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ८. सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

  • ९. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • १०. बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ । ती जहाजहरूले आइआरजीसीको समन्वय र अनुमति लिएर सुरक्षित रूपमा मार्ग प्रयोग गरेको बताइएको छ । आइआरजीसीको आधिकारिक समाचार माध्यममार्फत जारी वक्तव्यमा तेल ट्यांकर, व्यापारिक तथा कन्टेनर जहाजहरू जलमार्ग पार गरेको उल्लेख गरिएको छ । ती जहाजहरूको सुरक्षाको जिम्मा आइआरजीसी नौसेनाले लिएको पनि जनाइएको छ ।

    Advertisement

    आइआरजीसी नौसेनाले अमेरिका विरुद्धको आक्रमण पछि क्षेत्रमा उत्पन्न असुरक्षाको अवस्थालाई ध्यानमा राख्दै होर्मुज जलमार्ग स्मार्ट नियन्त्रण कायम गरिएको दाबी गरेको छ ।
    नौसेनाका अनुसार मंगलबारदेखि शनिबारसम्म कुल ११७ वटा जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् । साथै, जलमार्ग पार गर्नुअघि जहाजहरूले आफ्नो बलसँग समन्वय र अनुमति लिन अनिवार्य रहेको आइआरजीसीले स्पष्ट पारेको छ ।

    इरानका सर्वोच्च नेताका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले आइतबार होर्मुज जलमार्गको व्यवस्थापन इरानको कानुनी अधिकार भएको बताएका छन् । उनका अनुसार यो कदम स्वतन्त्र व्यापार रोक्न नभई राष्ट्रिय सुरक्षाका लागि सम्भावित सैन्य आक्रमण रोक्न लक्षित छ । त्यस्तै, इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले जलमागर्डको अवस्था युद्धअघिको जस्तो पूर्ण रूपमा नफर्किने बताएका छन् । उनले हाल उक्त क्षेत्र इरानको नियन्त्रणमा रहेको र युद्ध अन्त्य भएपछि जहाज आवतजावत सहज बनाउन सकिने बताएका छन् । रेजाईले इरानको युरेनियम संवद्र्धन कार्यक्रम कुनै पनि हालतमा वार्ताको विषय बन्न नसक्ने उल्लेख गर्दै अमेरिका इरानका शर्त स्वीकार गर्न बाध्य हुने दाबी गरेका छन् ।

    इरानले फेब्रुअरी २८ देखि होर्मुज जलमार्ग मार्ग आफ्नो नियन्त्रण थप कडा बनाएको हो। सोही दिन अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इरानले अमेरिका तथा इजरायलसँग सम्बन्धित जहाजहरूको सुरक्षित आवतजावतमा प्रतिबन्ध लगाएको थियो। यसैबीच अमेरिकाले पनि जलडमरूमध्य क्षेत्रमा नौसैनिक नाकाबन्दी कायम गर्दै इरानी बन्दरगाह आउने–जाने जहाजहरूको आवतजावतमा अवरोध सिर्जना गरिरहेको बताइएको छ ।

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता
    भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित
    एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार
    अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द
    रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने
    सडक अतिक्रमण विरुद्ध मुखियापट्टी मुसरनियामा “एक्सन” अध्यक्ष जय कुमार यादव बने जनचर्चाको केन्द्र !

    Facebook Page

    लोकप्रिय

    • १.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • २.
      आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ३.
      पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

    • ४.
      उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?

    • ५.
      मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

    • ६.
      सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

    भर्खरै

    • १.
      दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता

    • २.
      होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

    • ३.
      काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु

    • ४.
      भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

    • ५.
      एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार

    • ६.
      अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

    • ७.
      सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस

    • ८.
      रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.