• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • मधेश प्रदेशअन्तर्गत धनुषा जिल्लाको सबैला नगरपालिकामा न्युज एक्सप्रेस मिडियाद्वारा सञ्चालित ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न भएको छ। देशभरका ७५३ स्थानीय तहलाई लक्षित गर्दै सञ्चालन भइरहेको उक्त कार्यक्रम मिति २०८३ जेठ १० गते सबैलामा आयोजना गरिएको हो।

    Advertisement

    कार्यक्रममा नगरप्रमुख कारी राम यादव, प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल तथा नगरपालिकाका १३ वटै वडाका अध्यक्षहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। साथै स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय, बुद्धिजीवी वर्ग तथा नगरवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

    झण्डै डेढ घण्टा सञ्चालन भएको कार्यक्रममा नगरको विकास निर्माण, शिक्षा, स्वास्थ्य, सेवा प्रवाह तथा स्थानीय जनचासोका विषयमा केन्द्रित रहेर खुला बहस गरिएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले आफ्नो कार्यकालमा सम्पन्न भएका सकारात्मक तथा उपलब्धिमूलक कामबारे जानकारी गराएका थिए। साथै, विभिन्न कारणले अपेक्षाअनुसार पूरा गर्न नसकिएका योजना तथा चुनौतीका विषयमा समेत खुलेर धारणा राखेका थिए।

    त्यसैगरी, १३ वटै वडा अध्यक्षहरूले आफ्नो कार्यकालमा भएका विकास निर्माणका काम, वडास्तरका उपलब्धि तथा आगामी योजनाबारे चर्चा गरेका थिए। कार्यक्रममा नगरभित्र विकास निर्माणमा देखिएको ढिलासुस्ती, सडक निर्माणमा भएको लापरबाही तथा नगरपालिकाको प्रशासनिक भवन निर्माणसँग सम्बन्धित समस्याबारे पनि गम्भीर छलफल भएको थियो।

    प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले नगरको समग्र विकासका लागि जनप्रतिनिधि र प्रशासनबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूको सहयोग पाए कर्मचारी संयन्त्रलाई थप प्रभावकारी ढंगले परिचालन गरी सेवा प्रवाहलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रमको सञ्चालन उमेश सुनारले गरेका थिए भने कार्यक्रमको उत्पादन (प्रोडक्सन) प्रतिक श्रेष्ठले गरेका थिए।

    संविधान २०७२ अनुसार स्थानीय तह पुनःसंरचनाको क्रममा २०७३ फागुन २७ गते साविकका पटेर्वा, सबैला, मनहर्वा, ठिल्ला, यदुवा, सतोषर, खरिहानी, कजरा रमौल र रघुनाथपुर गाविस समायोजन गरी सबैला नगरपालिका गठन गरिएको हो। १३ वडा रहेको नगरपालिकाको क्षेत्रफल ६४.४७ वर्ग किलोमिटर रहेको छ भने यसको कार्यालय धनुषा सदरमुकामबाट करिब १७.८ किलोमिटर दूरीमा अवस्थित छ।

    कार्यक्रमले स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्नुका साथै नगरका समस्या, विकासका सम्भावना तथा सेवा प्रवाह सुधारका उपायबारे सार्थक बहस भएको सहभागीहरूले बताएका छन्।

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.