• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन


  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षा तथा मनसुनका समयमा सवारी व्यवस्थापनको विषयमा छलफल गरिएको छ ।

    Advertisement

    मंगलबार बसेको समितिको बैठकमा समितिका सभापति आशिष गजुरेलले सडक दुर्घटना न्यूनिकरणलाई ध्यानमा राख्दै सडक सुरक्षा विधेयक चालु अधिवेशनभित्रै संसदमा पेश गर्न नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइने बताएका हुन् ।

    उनले राष्ट्रिय राजमार्गसहित देशभरका सडकहरू मनसुनमा पनि सुरक्षित र सहज रूपमा सञ्चालन हुनेगरी तत्काल मर्मत सम्भारको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइने जानकारी दिए ।

    उनले भने, ‘सवारी यातायात सञ्चालनका सन्दर्भमा सडकमा हुने दुर्घटनालाई न्यूनिकरण गर्ने विषय ध्यानमा राखि सडक सुरक्षा विधेयक संसदको चालू अधिवेशन भित्रै पेश गर्न नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइनेछ । नेपालका राष्ट्रिय राजमार्ग लगायत सम्पूर्ण सडकहरु मनुसुनमा पनि सहज र सुरक्षितरुपमा सवारी यातायात सञ्चालन हुनेगरी तत्काल मर्मत सम्भार गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइने छ ।’

    सभापति गजुरेलले समितिको २०८३ वैशाख १५ गतेको बैठकबाट राष्ट्रिय गौरवका आयोजनाको अवस्था, समस्या र समाधानका उपाय अध्ययन गर्न श्रीराम न्यौपाने को संयोजकत्वमा गठन गरिएको उपसमितिले थप अध्ययनका लागि ७ दिन समय माग गरेको र उक्त समयावधि अनुमोदन गरिएको बताए ।

    ‘समितिको २०८३/०१/१५ गतेको बैठकले समितिको कार्यक्षेत्र सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाहरुको सञ्चालनको हालको अवस्था, देखिएका समस्या र समाधानका उपायका सम्बन्धमा अध्ययन गरि माननीय श्रीराम न्यौपानेको संयोजकत्वमा कार्यप्रारम्भ गरिएको मितिले १५ दिनभित्र समितिमा प्रतिवेदन पेश गर्न गठन भएको उपसमितिले निर्णय गरि थप अध्ययन गरि सात दिनको समय माग गरेकाले उक्त समय अवधीलाई अनुमोदन गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

    त्यस्तै, समितिको कार्यक्षेत्र अन्तर्गत जिम्मेवारीलाई व्यवस्थित ढङ्गले वर्णन गर्न आवश्यक कार्यनीति, कार्ययोजना तथा कार्यतालिका तयार गर्न राजेन्द्रकुमार राईको संयोजकत्वमा गठित तीन सदस्यीय उपसमितिले तयार गरेको आन्तरिक कार्यविधि २०८३ आवश्यक परिमार्जनसहित पारित गरिएको जानकारी पनि उनले दिए ।

    यस्तै, बैठकमा सांसद बोध नारायण श्रेष्ठले सडक दुर्घटनाका कारणबारे नेपालमा व्यवस्थित अनुसन्धान नभएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    उनले काठमाडौं उपत्यकामा हुने दुर्घटना र राजमार्गमा हुने दुर्घटनाको प्रकृति फरक हुने भएकाले एउटै ढाँचामा समाधान खोज्न नहुने बताए ।
    साथै दुर्घटनापछि उद्धार, एम्बुलेन्स सेवा, बिरामी व्यवस्थापन र बिमासम्बन्धी प्रणालीमा अझै गम्भीर समस्या रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखे ।

    मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.