• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि


  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासदेखि २०८१÷८२ को चौथो त्रैमाससम्मको तथ्याङ्क विश्लेषण गर्दा घरजग्गा कारोबारमा उतारचढावका बीच सकारात्मक सुधार देखिएको हो ।

    Advertisement

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा कुल कारोबार संख्या ०.४५६ मिलियन (करिब ४ लाख ५६ हजार) पुगेको छ, जुन यो अवधिभरकै सबैभन्दा उच्च हो । यसले विगतको मन्दीबाट घरजग्गा क्षेत्र क्रमशः तंग्रिदै गएको संकेत गर्दछ । घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रभाव देखिएको छ । मनसुनका कारण प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार संख्या घट्ने गरेको पाइएको छ । तर, दोस्रो त्रैमासपछि बढ्न सुरु गर्ने कारोबार संख्या तेस्रो र चौथो त्रैमासमा पुग्दा उच्च विन्दुमा पुग्ने गरेको छ ।

    विशेषगरी राजीनामा (लिखत पास) तर्फको कारोबारलाई हेर्दा, पछिल्लो १२ त्रैमासमा यसको संख्या बढ्दो क्रममा छ । पछिल्लो तीन आर्थिक वर्षमा औसतमा प्रति त्रैमास ८७ हजार ३५४ वटा राजीनामा कारोबार भएका छन् । २०८१÷८२ को चौथो त्रैमासमा मात्रै १ लाख १४ हजार ७६९ वटा राजीनामा लिखत पास भएका छन्, जुन हालसम्मकै उच्च रेकर्ड हो ।

    त्रैमासिक आधारमा हेर्दा, आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासमा सबैभन्दा उच्च ३८.१३ प्रतिशतको वृद्धि देखिएको थियो । यसको विपरित, २०८१÷८२ को पहिलो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा ३२.३९ प्रतिशतको भारी गिरावट आएको थियो ।

    आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ मा तेस्रो त्रैमासमा उच्च वृद्धि देखिएपनि २०८१÷८२ मा भने चौथो त्रैमासमा सबैभन्दा बढी वृद्धिदर देखिएको छ । मौसमी प्रभावका कारण बजारको वास्तविक अवस्था बुझ्न वार्षिक तुलनालाई उपयुक्त मानिन्छ । वार्षिक आधारमा विश्लेषण गर्दा राजीनामा कारोबारको प्रवृत्ति केही घट्दो क्रममा देखिए पनि २०८१÷८२ को चौथो त्रैमासमा आएको सुधार (च्भदयगलम) ले बजारमा नयाँ उत्साह थपेको छ ।

    घरजग्गा कारोबारमा आएको यो बढोत्तरीले समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कारोबार संख्याका साथै जग्गाको क्षेत्रफल र घोषित मूल्यका आधारमा पनि बजार विस्तारै चलायमान हुँदै गएको अध्ययनले देखाएको छ ।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.