×
सोमबार, असार ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै


विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

प्रचण्डको ओलीलाई प्रश्न ‘एक वर्षमा कसको विश्वास जित्नुभयो?’

महानगरको बजेट २५ अर्ब ७६ करोड

प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए

‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ३. १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

  • ४. रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

  • ५. जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

  • ६. रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

  • ७. रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

  • ८. कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

  • ९. गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

  • १०. माओवादीको पदाधिकारी बैठक बस्दै

चोक चोकमा सिसिटिभि जडानका लागि महानगरले गर्यो नेपाल प्रहरीलाई ६ करोड उपलब्ध


  •   शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
  • अप्सरा धमला, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहाले चोकचोकमा सिसिटिभि जडान गर्ने आफ्नो बाचा पुरा गर्न थालेको बताउनु भएको छ । आज शुक्रबार सामाजिक सञ्जालमा पोष्ट राख्दै यस बारे जानकारी दिनु भएको हो । सहरको शान्ति, सुरक्षा, अपराध लगायत विभिन्न कार्यका लागि महानगरमा सिसिटिभि जडान गर्ने बालेनको भनाई थियो । चुनावि एजेण्डाकै रुपमा अगाडि सारिएको यस विषयको सुरुवात भएको उहाँले बताउनु भएको छ ।

    Advertisement

    ‘चुनाब पहिले मैले भनेको थिए चोक चोकमा CCTV हाल्नेछु , यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौ । सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौ । यो सुरुवात मात्र हो हामी भबिस्यमा अझै धेरै सहकार्य गर्नेछौ ।’ उहाँले लेख्नु भएको छ ।

    यो केवल सुरुवातमात्र रहेको पनि मेयर शाहाले स्पष्ट पार्नु भएको छ ।

    शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा
    गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन
    प्रचण्डको ओलीलाई प्रश्न ‘एक वर्षमा कसको विश्वास जित्नुभयो?’
    महानगरको बजेट २५ अर्ब ७६ करोड
    प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ३.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ४.
      रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

    • ५.
      जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

    • ६.
      रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

    भर्खरै

    • १.

    • २.
      विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

    • ३.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ४.
      प्रचण्डको ओलीलाई प्रश्न ‘एक वर्षमा कसको विश्वास जित्नुभयो?’

    • ५.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • ६.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ७.
      काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए

    • ८.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.