• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

मौन अवधि सुरु हुनै लाग्दा जनताले गरे घण्टीले बाजी मार्ने प्रक्षेपण


  •   बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
  • अप्सरा धमला ,काठमाडौँ । । अहिले चितवनमा तापक्रम अत्यधिक छ । यहाँको मौसमी गर्मी जति बढ्दो छ, राजनीतिक चर्काचर्की त्योभन्दा कम छैन । चितवन २ मा अब हुन लागेको उपनिर्वाचनलाई लक्षित गरेर दलहरूले भरतपुरलाई शक्ति केन्द्र बनाएका छन् । युवा पुस्ता उदाएको गठबन्धन नेताहरूलाई मन परेको छैन । अब घण्टीले नतिजा कस्तो ल्याउने हो दलहरु आत्तिएका पनि देखिन्छन् । आजबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएपछि चुनावी प्रचारप्रसार गर्न पाईदैन ।

    Advertisement

    केही समय अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादले गर्दा पदमुक्त हुनु भयो । अहिले सोहि रविलाई लिएर मुख्य दलहरुले चर्चाको विषय बनाएका छन् । जस्तो कि कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य उदय राणा लगायत नेता आफ्ना उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउन भरतपुरमा गएर रवि लामिछानेलाई टुरिष्ट नेता भन्न सम्म भ्याउनु भयो । अझ भरतपुरकी मेयर रेणु दाहालले त चुनावी सभालाई सम्बोधन गर्दै नयाँ व्यक्तिले हामीलाई काम गर्न दिदैनन् भनेर जनतालाई सचेत रहन आग्रह नै गर्नु भयो ।

    ४ मंसिरको चुनावमा भारी मतले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला तातो घाममा घरदैलो कार्यक्रममा हिडिरहनु भएको छ। यसअघि ४९ हजार ३०० मत ल्याएर विजयी भएको पृष्ठभूमिमा फेरि सहज जित निकाल्न दौडधुप छ । उहाँ १ को सट्टा ३ संसद लिएर प्रवेश गर्ने दाउमा लाग्नु भएको छ । चितवनमा घण्टिको जयजयकार सुनिन्छ ।

    दोस्रो पटकको चुनावी माहोल पहिलाको जस्तो छैन भन्ने लाई लामिछानेले ‘हो छैन पक्कै छैन, पहिला भन्दा झन बढी मत आउने आशा गरेको छु’ भन्ने प्रतिक्रिया दिनु भएको छ । रवि अरु पार्टिका नेता भन्दा ठिक विपरीतभएको जनताले बताएका छन् । उहाँले कोही उम्मेदवारलाई लक्षित गरेर टिप्पणी गरेको सुनिएको छैन । बरु पार्टीभित्र देखा परेका विवादहरूबारे स्पष्टीकरण दिंदै आफूहरू विरुद्ध घेराबन्दी गरिएको बताउने गर्नु भएको छ । आज विहिबार घरदैलोको अन्तिम दिन भएकाले झनै व्यस्तता देखिन्छ । अहिलेको चितवनको माहोल हेर्दा जनताले घण्टिको जित सुनिश्चित भएको प्रक्षेपण गरेका छन् ।

    बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.