• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

दक्षिणी ध्रुवमा चीनले अखडा बनाउन थालेपछि पश्चिमी सरकार चिन्तामा

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
  • काठमाडाैं । चीनले दक्षिणी ध्रुवमा आफ्नो उपस्थिति बढाउँदै लगेको अमेरिकाको एक थिंकट्यांकले संकलन गरेको तस्वीरहरूले देखाएको छ । सन् २०१८ पछि पहिलोपटक चीनले त्यहाँ निर्माणको काम थालेको छ । हालैका वर्षमा बेइजिङले उत्तरी ध्रुवमा जहाजका नयाँ मार्ग बनाउन अनि दक्षिणी ध्रुवमा अनुसन्धानको दायरा फराकिलो पार्न प्रयास गरिरहेको छ ।

    Advertisement

    यसमार्फत चिनियाँ जनमुक्ति सेनालाई निगरानी क्षमता बढाउन सहज हुने भनी पश्चिमी सरकारहरूले चिन्ता व्यक्त गरेका छन् । रोस समुद्र नजिक इनएक्सप्रेसिबल टापुमा चीनले बनाएको नयाँ स्टेशनमा वेधशाला (अन्तरिक्ष हेर्ने ठाउँ) बनाएको देखिन्छ । यसले चीनलाई एन्टार्कटिका महादेशभरि पहुँच प्राप्त गर्नका लागि सहयोग गर्ने सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेशनल स्टडीज (सीएसआईएस) को प्रतिवेदनमा उल्लेख छ ।

    सीएसआईएसले जनवरी महिनामा लिएको भूउपग्रहीय तस्वीरबाट नयाँ संरचनाको पहिचान गरेको हो । चीनले अस्थायी भवन, हेलिकप्टर प्याड र ठूलो मूल भवनको आधारशिला पनि बनाएको छ । उक्त भवन सन् २०२४ को अन्त्यसम्ममा तयार भइसक्नेछ । यस स्टेशनले अस्ट्रेलिया र न्युजील्यान्डबाट सिग्नल इन्टेलिजेन्स संकलन गर्नेछ । अस्ट्रेलियाको नयाँ आर्नहेम स्पेस सेन्टरबाट प्रक्षेपण गरिएका रकेटको टेलिमेट्री डेटा पनि यसले थाहा पाउनेछ । स्टेशन बनिसकेपछि चीनको स्वेलोङ आइसब्रेकर जहाजहरू अड्याउने घाट पनि तयार हुनेछ ।

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन
    उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढेको कुलमानको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    भर्खरै

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ३.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ४.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ५.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ६.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ७.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ८.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.