• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

नेपाल फेरि लाओससँग पराजित


  •   बुधबार, चैत १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालले एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत् अन्तिम खेलमा पराजय बेहोरेको छ । लाओसमा मंगलबार भएको उक्त खेलमा नेपाल घरेलु टोलीसँग १–० ले पराजित भएको हो । योसँगैं नेपालले समूह एफ मा चौथो यानि पुछारमा रहेर प्रतियोगिता टुंग्याएको छ ।

    Advertisement

    यसअघि अवे खेलमा पनि नेपाल यही लाओससँग २–१ ले हारेको थियो । योसँगैं नेपाल लाओससँग लगातर दुई पटक हारेको छ । तर, समग्रमा ७ पटक भेट भएकोमा यसअघिका चार खेलमा नेपालले जित हासिल गरेको थियो भने एक खेल बराबरी नतिजाको थियो ।

    नेपालले यस खेलमा दोस्रो हाफको सुरुआतमा बेहोरेको एक मात्र गोलमै पराजय स्विकार गर्नु परेको थियो । ४८ औं मिनेटमा लाओसका लागि कप्तान बाउमफाचान बाउनकंगले नजिकबाट गोल गरेका थिए ।

    उनको प्रहारलाई बचाउन नेपालका नम्बर एक गोलकीपर किरण चेम्जोङका लागि कुनै अवसर नै थिएन । यसपछि गोल फर्काउन नसकेपछि नेपालको हार भएको हो । यो खेल विदेशी प्रशिक्षक एरेनाको पहिलो अन्तर्राष्ट्रिय खेलसमेत थियो भने स्ट्राइकर युवराज खड्काले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

    यस समूहबाट भियतनाम १८ अंकसहित आगामी २०२७ मा साउदी अरेबियामा हुने एसियन कपका लागि छनोट भएको छ । दोस्रो स्थानमा रहेको मलेसिया(९ अंक), तेस्रो स्थानको लाओस (६ अंक) र चौथो स्थानको नेपाल (३ अंक) भने यसै समुह चरणबाट बाहिरिए ।

    नेपालको मलेसियाविरुद्धको खेलमा हार भएपनि मलेसियाले झुठो विवरण पेश गरेको प्रमाणित भएपछि नेपाललाई यस खेलमा ३–० को विजयी घोषित गरिएको थियो । यसवापत नेपालले ३ अंक जोड्न सफल भएको थियो । यस्तै, लाओसको ६ अंक दुबै खेलमा नेपाललाई हराएर प्राप्त भएको थियो ।

    यो खेल नेपालमै हुनुपर्ने थियो । तर, नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको ध्यान खालि अर्ली इलेक्सनमा हुँदा नेपालले लाओसले खेल्नु परेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेको अवस्था छ । तर, एन्फाले यस रंगशालालाई एएफसीले गरेको मागप्रति कुनै सुधारको कार्य नगरेको हुँदा नै यो खेल लाओसमा संचालन गरियो ।

    दक्षिण एसियाली टोली सबै बाहिरिए

    नेपालसहित दक्षिण एसियाका सबै टोलीहरू समूह चरणबाटै बाहिरिएका छन् । समूह ए मा रहेको माल्दिभ्स (३ अंक), समूह बी मा रहेको भुटान (१ अंक), समूह सी मा रहेका बंगलादेश (५ अंक) र भारत (२ अंक), समूह ई मा रहेको पाकिस्तान (२ अंक) तथा समूह एफ मा रहेको नेपाल (३ अंक) आगामी २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपमा छनोट हुन नसकेका हुन् ।

    यसमध्ये श्रीलंकाले भने अरू दक्षिण एसियाली टोलीभन्दा राम्रो नतिजा निकालेको थियो । समूह डी मा रहेको श्रीलंकाले ३ जित निकालेर ९ अंक जोडेको थियो । तरपनि समूहमा तेस्रो स्थानमै सीमित हुनुप¥यो । श्रीलंकाले चाइनिज ताइपेइलाई दुबै लेगमा समान ३–१ तथा आगामी एसियन कपमा छनोट भएको तुर्कमेनिस्तानलाई १–० ले हराएको थियो ।

    बुधबार, चैत १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.