• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

गौरीशंकर सुपर लिग टि–२० क्रिकेट प्रतियोगिता हुने


  •   बुधबार, चैत १८, २०८२ मा प्रकाशित
  • दोलखा । दोलखा जिल्ला क्रिकेट संघले ‘गौरीशंकर सुपर लिग’ टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता आगामी चैत्र २९ गतेदेखि बैशाख ९ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। करिब ९ लाख रुपैयाँको लागतमा सम्पन्न हुने यस प्रतियोगितामा देशभरिका १८ वटा प्रतिष्ठित क्रिकेट क्लब तथा एकेडेमीहरूको सहभागिता रहनेछ। प्रतियोगिता टि–२० फम्र्याटमा खेलाइनेछ। यस प्रतियोगिताले विशेषगरी युवा क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने प्रतियोगिताका टेक्निकल हेड रबिन्द्र गुप्ताले बताएका छन्।

    Advertisement

    प्रतियोगितामा विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ र ट्रफी हात पार्नेछ। साथै, उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ बराबरको क्रिकेट ब्याट प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी दिइनेछ भने शतक प्रहार गर्ने वा एकै खेलमा ६ विकेट लिने खेलाडीलाई जनही २,१०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

    प्रतियोगितामा केडिसिए ११, ग्रेट हिमालय क्रिकेट एकेडेमी, सिईसी भक्तपुर, सिईसी काठमाडौं, बालुवाटार क्रिकेट क्लब, हिमालय स्पोट्र्स म्यानेजमेन्ट, वान डे क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, गौरीशंकर क्रिकेट एकेडेमी (दोलखा) ,नेक्सस क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, एन्जल्स स्पोट्र्स एकेडेमी, किंग्स क्रिकेट एकेडेमी, रेडिएन्ट क्रिकेट एकेडेमी, जोरपाटी क्रिकेट क्लब, काठमाडौं क्रिकेट एकेडेमी, फियरलेस फाल्कोन क्लब, क्षमादेवी वारियर्स को सहभागिता रहनेछ।

    विशेष रूपमा, प्रतियोगिताको उपाधि विजेता टोलीले आयोजक गौरीशंकर क्रिकेट एकेडेमीसँग वान डे र टु डे प्रतियोगिता खेल्ने अवसर पनि प्राप्त गर्नेछ। दोलखा जिल्लामा हाल फुटबल र भलिबलको लोकप्रियता बढ्दै गए पनि क्रिकेटप्रति आकर्षण अपेक्षाकृत कम रहेको सन्दर्भमा यस प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ। प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय स्तरमा क्रिकेटप्रति रुचि जगाउनु, नयाँ खेलाडीहरूलाई अवसर प्रदान गर्नु तथा उनीहरूको प्रतिभा विकास गर्नु रहेको छ।

    आयोजकले यस प्रतियोगिताले दोलखाका युवाहरूलाई क्रिकेटतर्फ आकर्षित गर्दै भविष्यमा सक्षम खेलाडी उत्पादन गर्न टेवा पु¥याउने विश्वास व्यक्त गरेको छ। साथै, यसले जिल्लाको समग्र खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। प्रतियोगिता सफल बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।

    बुधबार, चैत १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
    एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत
    सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने
    मलेसियाविरुद्धको अभ्यास खेलमा नेपालको जित
    भारतका केएस भरतले एनपिएल खेल्ने

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.