• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

भारतमा गर्मीका कारण मानिसहरूको मृत्यु

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
  • काठमाडौँ । भारतका लाखौं मानिस गर्मीका कारण हुने थकान र घातक स्ट्रोकको खतरामा रहेका छन् । भारतको मौसम विभागले हरियाणा, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उडिसामा लूको चेतावनी जारी गरेको छ । अघिल्ला वर्षहरूको भन्दा बढी गर्मी यसपालि हुने समभावना देखिएको छ । सन् २०२२ मा आएको लूका कारण धेरै मानिसहरू पीडामा परेका थिए साथै गहुँको विश्वव्यापी आपूर्तिमा असर परेको थियो । अहिले पोहोरको भन्दा बढी गर्मी हुने प्रक्षेपण गरिएको छ ।

    Advertisement

    तातोसँग आर्द्रता पनि मिसिएमा खतरनाक मात्र नभई सांघातिक समेत हुन पुग्छ । भारतको १.४ अर्ब जनसंख्यामध्ये अधिकांश घरबाहिर काम गर्ने गर्छन् । उनीहरूलाई गर्मीबाट सुरक्षाको उचित प्रबन्ध हुने गर्दैन । निर्माण क्षेत्रका मजदूर, ठेलामा सामान बेच्ने, रिक्सा तान्ने लगायतका मानिस प्रत्येक गर्मीमा मर्ने गरेका छन् । उनीहरूसँग गर्मी भगाउने साधनको अभाव छ । गर्मीका कारण मजदूर गुमाउनुपर्ने स्थिति भारतमा जति विकराल अन्य कुनै देशमा पनि छैन ।

    गत आइतवार मात्र ११ जनाले शरीरमा पानीको अभाव तथा हीट स्ट्रोकका कारण ज्यान गुमाएका छन् । महाराष्ट्र सरकारले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुने क्रममा घन्टौंसम्म चर्को घाममा बस्दा उनीहरूको मृत्यु भएको थियो । लगातार पानी पिइरहनका लागि स्वास्थ्य अधिकारीहरूले मानिसलाई सचेत गराइरहेका छन् । घाममा ननिस्कन, हलुका कपडा लगाउन, सूतीको खुकुलो कपडा लगाउन र टाउको छोप्न निर्देशन दिइएको छ ।

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन
    उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढेको कुलमानको दाबी

    Facebook Page

    लोकप्रिय

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.