• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

एमाले बाजुराको विरोध प्रर्दशन, ओली रिहाइको माग


  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
  • बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराले विरोध प्रर्दशन गरेको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध एमाले बाजुराले विरोध प्रर्दशन गरेको हो । शनिबार एमालेका जनसंगठनले विरोध गरेको थिए भने आज जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाइएको हो ।

    Advertisement

    केन्द्रीय कमिटीको निर्णय अनुसार ओलीको रिहाईको माग गर्दै विरोध प्रर्दशनी गरिएको नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी विकले बताए ।
    नवनियुक्त सरकारले सुरुमै प्रतिशोधका आधारमा पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी तवरले प्रकाउ गरिएको भन्दै विरोध गरिएको उनले जानकारी दिए ।

    गैरकानुनी रूपमा गिरफ्तार गरिएकोप्रति आपत्ती जनाउँदै वर्तमान सरकारको यो कदमले देश झन अस्थिरताको बाटोमा जाने बताइएको हो । पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रर्दशन खुलामञ्च हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभाको रुपमा परिणत भएको थियो । कोणसभा कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीले रास्वपा सरकारले गैरकानुनी, गैरजिम्मेवार र वदनीयत रुपमा प्रतिशोध साँधेर पक्राउ गर्नु कानुन सम्मत नभएको बताएका हुन् ।

    उनले पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई सरकार गठनको २४ घण्टा नबित्दै हतार–हतारमा पक्राउ गर्नु सरकाले प्रष्ट रुपमा प्रतिशोध साँधेको बुझिएको प्रष्ट पारेका हुन् । साथै उनले कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको अध्ययनहरूले देखाएकाले सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गलत रहेको समेत बताए ।

    त्यस्तै नेकपा एमाले उपाध्यक्ष जनक बोहराले सरकारको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएका हुन् । तत्काल ओली र लेखकलाई पक्राउ गर्नु अत्यन्तै संवेदनशील र दूरगामी विषय रहेको टिप्पणी गरे । मौका पायौं भन्दैमा कसैले बदनियत र गैरकानुनी काम गर्न समेत नहुने उनले प्रष्ट पारे । सरकारले देशको सार्वभौम,लोकतन्त्र र मुल्यमान्यताको ख्याल गरि देशमा पुनः द्वन्द्व नभई शान्ति सिर्जना गर्नुपर्ने बताए । सरकारको यस्तो प्रतिशोध भावनाले देशमा थप द्वन्द्व सिर्जना भई भयावह स्थिति आउन सक्ने समेत बताएका हुन्। विरोध प्रर्दशनमा एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के
    कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार
    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
    चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.