• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

जलवायु परिवर्तनको बढ्दो असर : तापक्रम वृद्धि र विषम मौसमीय घटनाको जोखिम बढ्दै


  •   सोमबार, चैत ०९, २०८२ मा प्रकाशित
  • काठमाडौं । हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरुगरी मौसम दिवस मनाइदैछ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि विश्व मौसम दिवस मनाउन थालिएको हो ।

    Advertisement

    मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । यसै सन्दर्भमा नेपाल न्यूज बैंकले वरिष्ठ मौसमविद् विभूति पोखरेलसँग गरेको कुराकानीमा उनले नेपालमा मौसम पूर्वानुमानको वर्तमान अवस्था, चुनौती र जलवायु परिवर्तनका असरबारे महत्वपूर्ण धारणा व्यक्त गरेकि छन् ।

    उनका अनुसार नेपालमा वर्षभरको मौसम कस्तो हुन्छ भनेर एकैपटक पूर्वानुमान गर्ने अभ्यास नभए पनि सिजनल रूपमा जस्तै आगामी ६ महिना मनसुन कस्तो हुन्छ वा हिउँद कस्तो रहनेछ भन्ने पूर्वानुमान गर्ने गरिएको छ । समग्र वर्ष नै यस्तो हुन्छ भनेर निकाल्ने होइन, तर सिजन अनुसार हामी पूर्वानुमान गर्छौं उनले बताइन ।

    उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने, विषम मौसमी घटना बढ्ने सम्भावना पनि क्रमश बढ्दै गएको उल्लेख गरिन । मौसम पूर्वानुमान प्रक्रिया बारे स्पष्ट पार्दै उनले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत देशका विभिन्न स्थानमा रहेका अवलोकन केन्द्रबाट सङ्कलित तथ्यांकको विश्लेषण गरेर पूर्वानुमान गरिने जानकारी दिइन । ‘हामीले विभिन्न ठाउँबाट आएका डाटालाई केलाउँछौं । अहिले नयाँ प्रविधिहरू पनि आएका छन । साथै स्याटेलाइटबाट प्राप्त तस्बिरहरूको विश्लेषण गरेर हामी मौसम पूर्वानुमान गर्छौं,’उनले भनिन् ।

    नेपालको भौगोलिक अवस्थाका कारण मौसम पूर्वानुमान चुनौतीपूर्ण हुने उनले बताइन तराई, पहाड र हिमाली क्षेत्रको विविध भूगोलका कारण एउटै स्थानको पूर्वानुमान सबै ठाउँमा लागू नहुने उनको भनाइ छ । हाम्रो भूगोल जटिल छ, त्यसैले पूर्वानुमान पनि त्यहीअनुसार चुनौतीपूर्ण हुन्छ, उनले स्पष्ट पारिन ।

    प्रविधिको हिसाबले विकसित राष्ट्रको तुलनामा नेपाल केही पछि भए पनि नेपाली प्राविधिकहरू सक्षम रहेको उनले उल्लेख गरिन । विश्वव्यापी रूपमा मौसमसँग ‘सम्बन्धित प्रविधि साझा हुने भएकाले नेपालले पनि त्यसबाट लाभ लिइरहेको उनले बताए। यो जनधनसंग सम्बन्धित विषय भएकाले प्रविधि सेयर हुन्छ । तर नेपालमा भौगोलिक अवस्थाका कारण प्रविधि विस्तार गर्न धेरै खचै लाग्छ । स्रोत र जनशक्ति पनि पर्याप्त छैन,’ उनले भनिन ।

    जनतासम्म पूर्वानुमान पुर्याउने विषयमा विभागले विभिन्न माध्यम अपनाइरहेको उनले जानकारी दिएकि छन् । सामाजिक सञ्जाल, एसएमएस, फोन कल लगायतका माध्यम प्रयोग भइरहेको र थप प्रभावकारी प्रणाली भित्र्याउने प्रयास जारी रहेको उनले बताइन ।

    हाल विभागले सतर्कता प्रणाली लागू गर्ने तयारी गरिरहेको र साथै आइभिआर प्रणाली पनि नेपालमा भित्र्याउने प्रयास भइरहेको उनले जानकारी दिए । तत्कालीन मौसम अवस्थाबारे बोल्दै उनले वर्षा हुनु सकारात्मक पक्ष भएको बताइन । “वर्षा आफैंमा राम्रो हो, यसले बालीनाली र पानीका स्रोतलाई सहयोग गर्छ,” उनले भनिन् ।

    तर वर्षासँगै असिना, हावा, हुरी, मेघगर्जन र चट्याङका कारण क्षति पनि हुने भएकाले यसलाई दुवै दृष्टिकोणबाट हेर्नुपर्ने उनको भनाइ छ । उनले कुनै पनि विषम मौसमी घटनाले बालीनाली मात्र नभई मानिसको दैनिक जीवनयापनमा समेत प्रभाव पार्ने भएकाले सचेत रहन आवश्यक रहेको बताए ।

    सोमबार, चैत ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के
    कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार
    निजामती कर्मचारी अस्पताल ( सिभिल ) को कार्यकारी निर्देशकमा डा. परियार
    चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.