• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

  • ४. राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

  • ५. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ६. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ७. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ८. शथपलगत्तै कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

  • ९. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • १०. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने


  •   शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
  • काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले आगामी अप्रिल १, २०२६ देखि आफ्ना प्यासेन्जर सवारी साधनहरूको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार तथा एसयूभीहरूको मूल्य बढाउन लागेको जानकारी दिएको हो । टाटा मोटर्सका अनुसार कच्चा पदार्थ र उत्पादन लागतमा भइरहेको निरन्तर वृद्धिको असरलाई कम गर्न यो निर्णय लिइएको हो । कम्पनीले भनेको छ,‘आइसीई पोर्टफोलियोमा औसत मूल्य वृद्धि ०.५ प्रतिशत हुनेछ । मोडल र भेरियन्ट अनुसार मूल्य वृद्धिको दर फरक–फरक हुन सक्छ ।’

    Advertisement

    यसअघि सोमबार मात्रै कम्पनीले आफ्ना व्यावसायिक सवारी साधनको मूल्यमा पनि १.५ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको थियो, जुन अप्रिल १ देखि नै लागू हुनेछ । मूल्य वृद्धिको घोषणाका बीच सोमबार भारतीय शेयर बजारमा टाटा मोटर्सको शेयर मूल्य २.८१ प्रतिशतले बढेर ४३७.६० भारुमा बन्द भएको छ । विलासी कार निर्माता मर्सिडीज–बेन्ज इन्डियाले पनि हालै आफ्नो गाडीको मूल्य बढाएको थियो ।

    अटोमोबाइल क्षेत्र हाल विभिन्न संरचनात्मक चुनौतीहरूसँग जुधिरहेको छ । कच्चा पदार्थको बढ्दो मूल्य, आपूर्ति शृङ्खलामा अवरोध र पछिल्लो समय देखिएको मेमोरी चिपको अभावले उत्पादनमा असर पारेको ‘एलारा सेक्युरिटिज’को रिपोर्टले औंल्याएको छ ।

    रिपोर्टका अनुसार, सन् २०२६ को सुरुवात विश्वव्यापी अटो बजारका लागि उत्साहजनक देखिएको छैन् । जनवरी २०२६ मा चीनमा सवारी साधनको बिक्री ६.८ प्रतिशत, अमेरिकामा ०.८ प्रतिशत र युरोपमा ३.९ प्रतिशतले गिरावट आएको छ । बढ्दो लागत र कमजोर मागका बीच टाटा मोटर्सले गरेको यो मूल्य वृद्धिले उपभोक्तालाई भने थप आर्थिक भार पर्ने देखिएको छ ।

    शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन
    भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान
    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क लागू हुँदै
    सुनको मूल्य बढ्यो चाँदी घट्यो, कतिमा भइरहेछ कारोबार ?
    टेक्नो स्मार्टफोन खरिदमा ५ लाखको सुनको चंगा जित्ने अवसर, बडादशैँलक्षित विशेष फेस्टिभ क्याम्पेन सुरु
    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

    • ४.
      राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

    • ५.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ६.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    भर्खरै

    • १.
      विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    • २.
      वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

    • ३.
      राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

    • ४.
      अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

    • ५.
      कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

    • ६.
      क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

    • ७.
      प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    • ८.
      अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.