×
सोमबार, असार ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

महानगरको बजेट २५ अर्ब ७६ करोड

प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए

‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

प्रतिनिधिसभाको बैठक आज बस्दै

बाढीपहिरो सम्बन्धि गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड !

रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ३. १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

  • ४. रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

  • ५. जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

  • ६. रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

  • ७. उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

  • ८. रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

  • ९. १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

  • १०. कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

सुडानका महत्त्वपूर्ण ठाउँमा कब्जा गरेको अर्धसैनिक बलको दाबी


  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
  • बाठमाडौँ । सुडानमा सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीचको सङ्घर्ष थप चर्किएको छ । दुवै पक्षले हिजो राजधानी खार्तुम सहरका मुख्य सडक बन्द गरेका थिए । दुई पक्षको लडाइँमा परेर अहिलेसम्म ५० जनाभन्दा धेरैको ज्यान गएको छ । एक हजारभन्दा धेरै जना घाइते भएका छन् । अर्धसैनिक बलले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्त्वपूर्ण ठाउँ आफूले कब्जामा लिएको दाबी गरेको छ ।

    Advertisement

    खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको बीबीसीले जनाएको छ । सरकारी सेनाले अर्धसैनिक बललाई रोक्न हवाई आक्रमण गरिरहेको जनाएको छ । खार्तुमका नागरिकले आफूहरु कहीँकतै सुरक्षित नरहेको बताएका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । तर, यस्तो आह्वानले मात्रै आफूहरु सुरक्षित नहुने नागरिकले बताएका छन् । सुडानमा भइरहेको लडाइँमा संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यू.एफ.पी) का तीन जना कर्मचारीको समेत ज्यान गएको छ ।

    आफ्ना कर्मचारीको ज्यान गएपछि डब्ल्यू.एफ.पी ले तत्कालका लागि सुडानमा आफ्ना सबै कार्यक्रम स्थगित गरेको बताएको बीबीसीले जनाएको छ ।

    सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महानगरको बजेट २५ अर्ब ७६ करोड
    प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी
    काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए
    ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?
    स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी
    प्रतिनिधिसभाको बैठक आज बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ३.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ४.
      रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

    • ५.
      जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

    • ६.
      रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

    भर्खरै

    • १.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • २.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ३.
      काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए

    • ४.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ५.
      स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

    • ६.
      प्रतिनिधिसभाको बैठक आज बस्दै

    • ७.
      बाढीपहिरो सम्बन्धि गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड !

    • ८.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.