काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले सम्बोधन गरिरहेको सभामा विस्फोटन भएको छ । सीएनएनका अनुसार, प्रधानमन्त्री फुमियोले भाषणा गरिरहेका बेला स्मोक बम आक्रमण भएको हाे । प्रधानमन्त्रीलाई सुरक्षाकर्मीले सुरक्षित निकालेका छन् । प्रहरीले एक व्यक्तिलाई गिरफ्तार गरेको छ ।
जापानमा बेला बेला पहिला देखि नै उच्च पदस्त व्यक्तिहरुलाई आक्रमण हुँदै आएको छ । आजको घट्नामा छानविन भईरहेको छ । थप विवरण आउन बाँकि छ ।