• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, मङि्सर २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले महाधिवेशन उद्घाटनमा कुन दलका को–को नेता पुग्दैछन् ? राजनीतिक जमघटको पूरा सूची

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री सुशिला कार्की

एमाले महाधिवेशन : खेतीपाती छाडेर ‘नेताका भाषण’ सुन्न भक्तपुरमा जनसागर

नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

कम्बोडियासँगको तनावबीच थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद विघटन

संस्थापनमै हलचल: सभापति दौडमा डा. प्रकाशशरण महतको कडा दाबी

आज मन्त्रिपरिषद् विस्तार हुदै:को-को बन्दैछन् नयाँ मन्त्री ?

लोकप्रिय समाचार

  • १. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ५. रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

  • ६. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ७. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • १०. मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की


  •   शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
  • २६ मंसिर,काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले आफूहरूको संयता र शान्तिको लोटा फुटाउने प्रयास भए उद्दण्डहरुको घैँटो फुटाउने चेतावनी दिएका छन् ।

    Advertisement

    शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न नदिनेतर्फ सङ्केत गर्दै यस्तो बताएका हुन् ।

    ‘यदि हाम्रो संयतता र शान्तिको लोटा फुटाउने कोसिस भए उद्दण्डहरूको घैँटो फुट्न सक्छ । यो कुरा हेक्का राख्न जरुरी छ’, थापाले भने, ‘हामी पार्टीमा परिवर्तन गर्न र जबजको मर्मअनुसार चलोस् भन्ने चाहिरहेका छौँ ।उनले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै महाधिवेशनमा ओलीले लिस्ट पढेर केन्द्रीय कमिटीको गठन गर्न लागेको भन्दै आपत्ति जनाए । थापा ईश्वर पोखरेल समूह निकट छन् । एमाले महाधिवेशनमा ओली र पोखरेल समूहबिच प्रतिस्पर्धा हुने बताइएको छ ।

    शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले महाधिवेशन उद्घाटनमा कुन दलका को–को नेता पुग्दैछन् ? राजनीतिक जमघटको पूरा सूची
    एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री सुशिला कार्की
    एमाले महाधिवेशन : खेतीपाती छाडेर ‘नेताका भाषण’ सुन्न भक्तपुरमा जनसागर
    एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य
    कम्बोडियासँगको तनावबीच थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद विघटन

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

    • ६.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    भर्खरै

    • १.
      एमाले महाधिवेशन उद्घाटनमा कुन दलका को–को नेता पुग्दैछन् ? राजनीतिक जमघटको पूरा सूची

    • २.
      एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री सुशिला कार्की

    • ३.
      एमाले महाधिवेशन : खेतीपाती छाडेर ‘नेताका भाषण’ सुन्न भक्तपुरमा जनसागर

    • ४.
      नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

    • ५.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ६.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ७.
      कम्बोडियासँगको तनावबीच थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद विघटन

    • ८.
      संस्थापनमै हलचल: सभापति दौडमा डा. प्रकाशशरण महतको कडा दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.