• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

“फोहोरमै रूपान्तरण: गोदावरी नगरपालिका देशकै नमुना, स्थानीयको जीवनशैलीमा नयाँ चमक”


  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • २३ मंसिर, अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशस्थित कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजार क्षेत्र र आसपासका गाउँमा कुनै समय फोहोरको थुप्रो हुन्थ्यो । घर, होटल, विद्यालय, हाट–बजारबाट निस्केका फोहोर जंगल, खोला, खोल्सा र चौरमा समेत जथाभावी फ्याँकेर प्रदूषित र दुर्गन्धित हुन्थ्यो ।

    Advertisement

    तर, अहिले गोदावरी नगरपालिकामा सरसफाइको नयाँ अध्याय सुरु भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि स्थानीयको जीवनशैली नै बदलिएको छ ।

    गत साउनदेखि एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि त्यहाँका स्थानीयलाई अब फोहोरमैला कहाँ फाल्ने भन्ने चिन्ताले सताउन छाडेको छ ।

    यो परियोजना केवल फोहोर व्यवस्थापनमा सीमित नभएर आर्थिक आत्मनिर्भरता र वातावरणीय सन्तुलनको अनुपम उदाहरण बनेको स्थानीय बताउँछन् ।

    गोदावरी नगरपालिका–३ अत्तरिया बजारस्थित बसपार्क क्षेत्रमा लामो समयदेखि फलफूल पसल गर्दै आएकी शान्तादेवी बुढालाई पसलबाट निस्केको फोहोरमैला कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले दैनिक पिरोल्थ्यो । घरबाट निस्केको फोहोर पनि बारीतिर फाल्ने गरेकी थिइन् उनले ।

    पाँच महिनाअघि शान्ताले प्लास्टिक, कार्टुन, फलफूलका बोक्रा लगायत फोहोर बजार नजिकैको जंगलमा एकमुष्ट फाल्थिन् । तर, चौकीडाँडामा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि उनलाई अब फोहोर व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने विषयमा सोच्नै पर्दैन ।‘पहिले जताततै फोहोरको थुप्रो देखिन्थ्यो, दुर्गन्धले व्यापारमै असर पर्थ्यो,’ उनी विगत सम्झिन्छिन्, ‘अहिले नगरपालिकाले घर, टोल र बजारैपिच्छे फोहोर उठाउन थालेपछि सबैतिर सफा भएको छ ।’

    शान्ता नगरपालिकाको यस पहललाई खुलेर प्रशंसा गर्दै फोहोर व्यवस्थापन शुल्कबापत ‘सय–दुई सय रुपैयाँ दिन पनि कुनै गाह्रो नभएको’ बताउँछिन् ।

    गोदावरी नगरपालिकाका अर्का स्थानीय अर्जुन धामी पनि विगतमा जहाँतहीँ फोहोर फाल्ने बानी रहेको स्वीकार्छन् । ‘अहिले गाउँ–गाउँमा गाडीले फोहोर उठाउन थालेपछि जहाँतहीँ फोहोर फाल्ने बानी सुधार भएको छ,’ उनी भन्छन्, ‘ठाउँ–ठाउँमा गरिएको डस्टबिनको व्यवस्थाले पनि हामीलाई फोहोर व्यवस्थापनमा धेरै सहज भएको छ ।’

    फोहोर फाल्नकै लागि भनेर टाढा–टाढासम्म पुगेर फर्किनुपर्ने बाध्यता अन्त्य भएको र समय पनि बचत भएको भन्दै उनले खुसी व्यक्त गरे ।

    मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.