• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, मङि्सर २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

“नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

“गौर हत्याकाण्ड: सर्वोच्चको कडाकेदार आदेश—उपेन्द्र यादवसहित शीर्ष नेतामाथि घेरा कसिँदै”

राप्रपा र राप्रपा नेपाल फेरि एउटै छातामुनि? एकता छलफल अन्तिम चरणमा

“फोहोरमै रूपान्तरण: गोदावरी नगरपालिका देशकै नमुना, स्थानीयको जीवनशैलीमा नयाँ चमक”

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

  • २. सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

  • ३. चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै,कसले मार्ला त् बाजी?

  • ४. रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

  • ५. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ६. मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • ९. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • १०. सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, छिट्टै पुनर्निर्माण गर्न सुझाव

रबि लामिछानेको राजनीतिक यात्रा कस्तो रहला त ?


  •   बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
  • पत्रकारिताबाट राजनीतिमा छिरेका रबि लामिछाने यतिबेला कारागारमा रहेका छन्। दुइ पटक गृहमन्त्री भैसकेका लामिछाने सहकारी ठगि र संगठित अपराधको मुद्दामा अहिले कारागारमा छन। रास्ट्रीय स्वतन्त्र पार्टी रास्वपालाइ देशको चौथो दलको रुपमा स्थापित गर्न सफल लामिछानेको अहिले राजनीतिक यात्रा अन्योलमा छ ।

    Advertisement

    पूर्व सरकारले रबिमाथि प्रतिसोध गर्यो भन्दै रास्वपामा आबद्द तथा रबि लामिछाने का शुभचिन्तकहरुले असन्तुस्टी जनाउदै आएका छन। उता कारागारमा रहेका लामिछानेलाइ भेट्न ठुल्ठुला राजनीतिक दलका व्यक्तिहरु लगायत शुभचिन्तक सदस्यहरु बेला वेला रबिकहा पुगेकै हुन्छन । रास्वपा भित्रको कार्ययोजना विभिन्न मिडियाहरुले अलग अलग तथ्य र भनाइ दिईरहदा वास्तविकता खण्डन गर्न सकिरहेका छैन। तर,अब रबि लामिछाने के गर्लान र बर्तमान सुशिला कार्की नेतृत्वको सरकारले उनीमाथिको मुद्दाको फैसाला कस्तो होला,भन्ने चिन्ता र चासो आम नागरिक लगायत रास्वपाका सम्पूर्ण सदस्यहरुमा बढ्दै गैरहेको छ। यता सरकारले फाल्गुन २१ मा चुनाबको मिति तोकिसक्दा रास्वपा विभिन्न पालिका नगरपालिकाहरुमा पार्टी अधिबेशन गरिरहेको छ।

    रास्वपामाथि जनताले कति बिश्वाश गरेको छ भन्ने कुरा चुनाबपछि नतिजा आउने नै छ। त्यसयता भने पूर्व सरकारप्रति जनताको आक्रोश र अशन्तुस्टिले कहिँ कतै पुराना दलहरुलाइ पछि पार्न सकिने हो कि भन्ने धेरैको बिश्वाश छ। राजनीतिमाअहिले निकै चासो र संबेदनशील भएर अगाडी बढ्न ठुल्ठुला शक्तिहरु कठोर प्रयाश गरिरहेका छन्। यसबीचमा जनताले कुन दललाई बिश्वाश गर्ला भन्ने प्रश्न विभिन्न मिडियाहरुले उठिरहेका छन्।

    बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि
    डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ
    कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी
    कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा
    मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर
    “नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

    Facebook Page

    लोकप्रिय

    • १.
      सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

    • २.
      सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

    • ३.
      चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै,कसले मार्ला त् बाजी?

    • ४.
      रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

    • ५.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ६.
      मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

    भर्खरै

    • १.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • २.
      डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

    • ३.
      कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

    • ६.
      “नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

    • ७.
      “गौर हत्याकाण्ड: सर्वोच्चको कडाकेदार आदेश—उपेन्द्र यादवसहित शीर्ष नेतामाथि घेरा कसिँदै”

    • ८.
      राप्रपा र राप्रपा नेपाल फेरि एउटै छातामुनि? एकता छलफल अन्तिम चरणमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.