• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ६. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ७. जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

  • ८. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. उपसभामुख निर्वाचनमा एमालेको नो भोट

चीनलाई जनसंख्यामा उछिन्दै भारत

  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित
  • काठमाडौँ । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने भएको छ । चीनलाई उछिन्दै भारत यसै अप्रिल महिनामा अत्यधिक जनसंख्या भएको देश बन्न लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको जनसंख्या विभागका अनुसार सन् २०११ मा भारतको जनसंख्या एक अर्ब २१ करोड थियो । १२ वर्षको अवधिमा भारतमा २१ करोड मानिस थपिएका हुन् । अर्थात् यतिबेला भारतको जनसंख्या एक अर्ब ४१ करोडभन्दा बढी पुगेको छ ।

    Advertisement

    सन् १९५० यता चीन नै विश्वमा सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र थियो । ७३ वर्षपछि भारतले चीनलाई जनसंख्यामा उछिन्न लागेको हो । सन् २०२२ को अन्त्यमा चीनको जनसंख्या ८ लाख ५० हजारले घटेर एक अर्ब ४१ करोडमा झरेको छ । चीनमा गत वर्ष हरेक हजार व्यक्तिमा सात जनाले मात्र बच्चालाई जन्म दिएका थिए । सन् २०५० सम्ममा चीनको जनसंख्या १० करोड ९० लाखले कम हुने पनि राष्ट्रसंघको प्रक्षेपण छ । सन् १९८० देखि २०१५ सम्म लागू भएको चीनको एक सन्तान नीतिका कारण चीनको जनसंख्यामा कमी आएको हो ।

    यतिबेला चीनमा महँगीका कारण पनि त्यहाँका महिलाहरू धेरै बच्चा जन्माउन चाहँदैनन् । जनसंख्या कम हुँदा कुनै विन्दुमा देशमा दक्ष जनशक्तिको कमी हुने र आर्थिक रूपमा देश पछि पर्ने अनुमान पछि यतिबेला चीनले बच्चाहरूको जन्म बढीभन्दा बढी होस् भनेर नयाँ कार्यक्रम नै ल्याएको छ ।चीनले अहिले बच्चा पाउँदा नगद उपहार, कर कटौती र लामो सुत्केरी बिदा पनि दिने गरेको छ ।

    सोमबार, चैत २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित
    सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर
    आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री
    सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

    भर्खरै

    • १.
      कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

    • २.
      सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

    • ३.
      सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

    • ४.
      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    • ५.
      विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

    • ६.
      आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

    • ७.
      सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

    • ८.
      मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.