• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

रास्वपा छाडेकी सुमाना श्रेष्ठलाई श्रम संस्कृति पार्टीमा आउन मेयर हर्क साम्पाङको आग्रह


  •   सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
  • रास्वपा छाडेकी सुमाना श्रेष्ठलाई श्रम संस्कृति पार्टीमा आउन मेयर हर्क साम्पाङको आग्रह

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्वमन्त्री सुमाना श्रेष्ठलाई श्रम संस्कृति पार्टीमा प्रवेश गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खुलेर आग्रह गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत सुमानालाई छिट्टै पार्टीमा प्रवेश गर्न आग्रह गर्दै ढिला गरे समयले पर्खदैन भन्ने टिप्पणीसमेत गरेका छन्। उनले सुमानालाई श्रम संस्कृतिमा स्वागत गर्ने मन भएको उल्लेख गर्दै आरम्भदेखि नै नयाँ प्रकारको काम गर्ने सोच भएका व्यक्तिहरूलाई आफ्नो पार्टीमा स्वागत छ भन्ने सन्देश दिएका छन्।

    २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर बनेपछि साम्पाङ पछिल्ला महिनाहरूमा सक्रिय रूपमा नयाँ राजनीतिक संरचना निर्माणतर्फ लागिरहेका छन्। आफ्नै दल दर्ता गराएपछि उनले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पार्टीमा ल्याउने प्रयास गर्दै आएका छन्। उनका अनुसार वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि बालेन, रवि र आफूहरू मिलेर अघि बढ्नुपर्ने जनताको अभिमत पनि बलियो भएको छ।

    यसैबीच, सुमाना श्रेष्ठले रास्वपा छाडेपछि हालसम्म कुनै राजनीतिक दलमा औपचारिक प्रवेश गरेकी छैनन्। सुरुवातमा काठमाडौं महानगरका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर नयाँ राजनीतिक पार्टी गठन गर्न सक्ने चर्चा चले पनि त्यसबारे कुनै ठोस निर्णय सार्वजनिक भएको छैन। तर उनको समुह भित्र केही तयारी भइरहेको स्रोतहरूले बताउँदै आएका छन्।

    हालै सुमाना श्रेष्ठ र नेपाली कांग्रेसका महामन्त्री गगन थापा बीच भेटघाट भएको खबर बाहिरिएपछि उनको आगामी राजनीतिक दिशाबारे थप अनुमान बढेको छ। तर सुमानाले यसको कुनै औपचारिक पुष्टि गरेकी छैनन्।

    श्रम संस्कृति पार्टीले सुमानालाई टार्गेट गर्दै खुलेर आह्वान गरेको यो पहिलो अवसर हो। आगामी राजनीतिक यात्रामा उनले कुन दिशातर्फ मोड लिन्छिन् भन्ने प्रतीक्षा राजनीतिमा सक्रिय सबै पक्षको छ।

    सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.