• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, मङि्सर ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपा छाडेकी सुमाना श्रेष्ठलाई श्रम संस्कृति पार्टीमा आउन मेयर हर्क साम्पाङको आग्रह

दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ मन्त्री पुन !

एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि सुरु, जनकपुर र काठमान्डु खेल्दै

नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन भन्दै रास्वपा छाडे सन्तोष परियारले !

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला

ललितपुर महानगरपालिकाले गर्यो पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना !

दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनको क्रममा भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ !

रास्वपाले समानुपातिक उम्मेदवारको लागी नयाँ बनायो नियम

लोकप्रिय समाचार

  • १. ललितपुर महानगरपालिकाले गर्यो पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना !

  • २. संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला

  • ३. नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन भन्दै रास्वपा छाडे सन्तोष परियारले !

  • ४. एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि सुरु, जनकपुर र काठमान्डु खेल्दै

  • ५. दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ मन्त्री पुन !

  • ६. रास्वपा छाडेकी सुमाना श्रेष्ठलाई श्रम संस्कृति पार्टीमा आउन मेयर हर्क साम्पाङको आग्रह

दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ मन्त्री पुन !

  •   सोमबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
  • काठमाडौं । शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।जेनजी आन्दोलनपछि जेनजी अगुवाहरुले नै छुट्टाछुट्टै दल दर्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    Advertisement

    मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमा दल दर्ताको समाचार शेयर गर्दै फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुने बताएका हुन् ।

    उनले जेनजीहरूले आफ्नो खाल्डो आफैं खन्न लागेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुमा उनले लेखेका छन्, ‘हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन् ।’

    उनले जेनजीहरुको यो तालले पुन: पुरानै राजनीतिक दल र नेताहरुकै शासन फर्किने टिप्पणी गर्दै जेनजी आन्दोलनको लक्ष्य तुहिने बताएका छन् ।

    ‘यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ’, उनले लेखेका छन्, ‘जेन-जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्‌याउँछन् ।’

    निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म जम्मा १२३ दल दर्ता भएका छन् भने ३२ प्रक्रियामा रहेका छन् । नयाँ दर्ता हुनेमा केही दलहरु जेनजी अगुवाहरुले नेतृत्व गरेका दलहरु हुन् ।

    सोमबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा छाडेकी सुमाना श्रेष्ठलाई श्रम संस्कृति पार्टीमा आउन मेयर हर्क साम्पाङको आग्रह
    एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि सुरु, जनकपुर र काठमान्डु खेल्दै
    नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन भन्दै रास्वपा छाडे सन्तोष परियारले !
    संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला
    ललितपुर महानगरपालिकाले गर्यो पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना !
    दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा

    Facebook Page

    लोकप्रिय

    • १.
      ललितपुर महानगरपालिकाले गर्यो पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना !

    • २.
      संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला

    • ३.
      नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन भन्दै रास्वपा छाडे सन्तोष परियारले !

    • ४.
      एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि सुरु, जनकपुर र काठमान्डु खेल्दै

    • ५.
      दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ मन्त्री पुन !

    • ६.

    • ७.
      दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा

    • ८.
      जेनजी आन्दोलनको क्रममा भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.