• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

जेनजी प्रदर्शनपछि काठमाडौं प्रहरी परिसरको सेट नै परिवर्तन !


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • जेनजी प्रदर्शनपछि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी सेट परिवर्तन गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट बिहीबार मात्रै परिसरका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको एकल काज सरुवा गरिएको छ । प्रदर्शनमा राम्रो सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप उनी आठ महिना नपुग्दै जिम्मेवारीबाट हटाइए ।

    Advertisement

    उनले गत माघको दोस्रो साता मात्रै परिसरको कमाण्ड सम्हालेका थिए । राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दा काठमाडौं एसएसपीको कमाण्ड पनि उनैले गरेका थिए । त्यतिबेला पनि ठूलो सुरक्षा चुक भएको थियो । सुरक्षाकर्मीले राम्रोसँग चुनौती विश्लेषण गर्दै सुरक्षा योजना बनाउन नसकेको आरोप लागेको थियो ।

    अहिले एसएसपी अधिकारीको ठाउँमा अर्थात परिसर काठमाडौंको कमाण्डमा एसएसपी रमेश थापालाई ल्याइएको छ । थापा प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा थिए । उनी प्रहरीमा इमान्दार अधिकृतको रुपमा चिनिन्छन् । उनले यअसघि जिल्ला प्रहरी कार्यालय उदयपुर, कास्कीको प्रमुख भएर कमाण्ड गरिसकेका छन् ।

    एसएसपी अधिकारीमात्रै होइन परिसरका एसपी, डीएसपीहरूको पनि सरुवा गरिएको छ । परिसरका एसपीद्वय अपील राज बोहरा र कुलदीप चन्दको पनि सरुवा गरिएको छ । बोहराको सशस्त्र प्रहरी गण नं. १ नक्सालमा सरुवा गरिएको छ ।

    एसपी चन्दको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । अहिले परिसरमा जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत रहेका एसपी पवन कुमार भट्टराईलाई ल्याइएको छ । उनी अपरेशन कमाण्डमा दख्खल अधिकृतको रुपमा चिनिन्छन् । यसअघि परिसरमा दुई जना एसपी राखिएकोमा अहिले भने एक जना मात्रै खटाइएको छ ।

    त्यसैगरी सिभिलको इन्चार्जको रुपमा परिसरमा खटिएका प्रह्लाद कार्की, डीएसपी मोहनमणि अधिकारी र अपरेशन कमाण्ड सुन्दर तिवारीको पनि परिसरबाट सरुवा गरिएको छ ।

    डीएसपी मोहनमणि अधिकारीलाई प्रहरी वृत्त स्वम्भूको इन्चार्जको रुपमा सरुवा गरिएको छ । तिवारीलाई साइबर ब्यूरो पठाइएको छ । डीएसपी कार्कीलाई नगर प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएको छ ।

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा
    सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन
    आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा
    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • २.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ३.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ४.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    • ५.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • ६.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ७.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ८.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.