• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • १०. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • काठमाडौं। जेनजी पुस्ताले स्वस्फूर्त आह्वान गरेको आन्दोलनको पहिलो दिन भएको निर्मम दमन र १९ जनाको मृत्युपछि मुलुक अशान्तिको भुमरीमा फसिसकेको छ। दोस्रो दिन बिहानैदेखि देशैभरि प्रदर्शन, तोडफोड र आगजनीका घटनाहरू उग्र रूपले फैलिए। टोलटोलबाट निस्केका आन्दोलनकारीको मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतासहित मन्त्री तथा दलका कार्यालयहरू बनेका छन्।

    Advertisement

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासदेखि लिएर प्रमुख नेताहरूका घरमा समेत आक्रमण र आगजनी भइसकेको पुष्टि भएको छ। केही क्षेत्रमा आन्दोलनकारीले रास्वपाको कार्यालयसमेत जलाएका छन्। काठमाडौं उपत्यकासहित देशका थुप्रै सहरहरूमा बिहानैदेखि कर्फ्यु घोषणा गरिएको थियो तर प्रदर्शनकारीले प्रशासनको आदेश खुलेआम उल्लंघन गर्दै ठूला जुलुस निकालेका छन्।

    मध्यान्हसम्म आइपुग्दा सुरक्षाकर्मीहरूले अधिकांश क्षेत्रमा नियन्त्रण गुमाइसकेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संरचना अब आन्दोलनकारीको भीडसँग जुध्न असमर्थ देखिएका छन्। कुनै पनि आधिकारिक निकायले औपचारिक प्रतिक्रिया दिन नसकेको अवस्था छ। यद्यपि, प्रधानमन्त्री ओलीले साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका छन्।

    तर त्यतिन्जेलसम्म परिस्थिति सरकारको नियन्त्रणबाट पूर्णतया बाहिरिने संकेत प्रष्ट देखिएको छ। धेरै ठाउँमा प्रहरी आफैं पछाडि हटेका छन्, कारण :-निरन्तर दमन गर्दा फेरि हिजोजस्तै ठूलो मानवीय क्षति हुने भय। काठमाडौंसहित मुलुकका मुख्य सहरका राजमार्ग र सडक हाल आन्दोलनकारीकै कब्जामा छन्। नेपाली सेनाले आफूहरू आन्तरिक छलफलमा रहेको मात्र जानकारी दिएको छ, तर हस्तक्षेपबारे ठोस निर्णय अद्यापि लिएको छैन।

    बौद्धिक र नागरिक समाजका आवाजहरू अब स्पष्ट छन् :-प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर राजनीतिक निकासको पहल नगरे मुलुक अझ गहिरो संकटतर्फ धकेलिने चेतावनी तीव्र हुँदै गएको छ। साँझ ६ बजेसम्म सुरक्षा निकायले आन्दोलन नियन्त्रण गर्न सक्ने सम्भावना न्यून देखिएको छ ।

    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग
    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा
    सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन
    आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ३.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ४.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ५.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ६.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    • ७.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • ८.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.