• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मञ्चन हुँदै


  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।

    Advertisement

    खमारीको रुखलाई बिम्ब बनाएर निर्माण गरिएको यो नाटक वातावरणसँग सम्बन्धित रहेको जनाइएको छ । नेपाली रंगमञ्चको क्षेत्रमा फिजिकल प्लेलाई यस नाटकमार्फत एक थिएटरले पहिलो पटक मञ्चन गर्न लागेको हो ।

    यो विधाको नाटक नेपाली दर्शकका लागि नयाँ स्वाद हुने र दर्शकले मन पराउने विश्वास लिएको निर्देशक मणि के. राईले बताए । पछिल्लो समय ग्लोवल वार्मिङका कारण जलवायु परिवर्तनको संकट मानव समुदायले भोगिरहेको छ । उक्त संकट अरु कसैले नभएर मानिस स्वयंले निम्त्याएको हो । मानिसहरुले आफ्नो स्वार्थका लागि प्रकृतिको अत्याधिक दोहनका कारण यस संकटको चुनौती सामना गरिरहनु परेको छ । यही विषयलाई केन्द्रमा राखेर खमारीको निर्माण गरिएको निर्माता जयराम ढकालले जानकारी दिए ।

    खमारी एक दुर्लभप्रायः रुख हो । नाटकले सोही रुखको विरुवालाई हुर्काउनका लागि एक बालकले गर्नु परेको संघर्षलाई देखाइएको निर्देशक राईले बताए । मानिसहरुले उत्पादनको लोभले माटोमा प्रयोग गर्ने रासायनिक मल, प्लास्टिकजन्य सामग्रीहरुले माटोको उर्वरा शक्ति नै शून्य भएका कारण उक्त विरुवालाई हुर्कने उचित वातावरणको अभाव हुन्छ । त्यही बिरुवासँग गाँसिएको एक बालकको अवोध प्रेमले माटोलाई कसरी उर्वरा बनाउन सकिन्छ भन्ने रैथाने ज्ञानको वकालत यस नाटकमार्फत गरिएको राईको भनाइ छ ।

    नाटकबारे प्रष्ट पार्दै निर्देशक राईले भने, ‘यो हाम्रो वर्तमान र भविष्यको कथन हो । माटोले जीवनको सुरुवात खुशी र समृद्धिको प्रतीकका रूपमा गर्छ । तर मानवीय लापरबाही, प्रदुषण र स्वार्थी व्यवहारले माटोलाई बिमार बनाउँछ । माटोले सास फेर्न छोड्छ र बिरुवालाई हुर्काउन सक्दैन’ निर्देशक राईले थप गर्दै भने, ‘त्यसैबेला एउटा निर्दोष बालक आशासहित सानो बिरुवा लिएर माटोसँग संवाद गर्छ । उसको प्रयास, माया र धैर्यले माटो फेरि बाँच्छ र अन्ततः जीवनको पुनर्जन्म सम्भव हुन्छ ।’

    नाटक खमारीले मानव समुदाय प्रकृतिसँग अलग नभइ त्यसैको अंश हौं भन्ने कुरा स्मरण गराउने निर्माता जयराम ढकालले बताए । ‘जब माटो दुख्छ, हामी दुख्छौं, जब बिरुवा मर्छ, हामी पनि मर्छौं’, ढकालले भने । यही भदौ १९ गतेदेखि २९ गतेसम्म मण्डला थिएटरमा खमारीको मञ्चन दश दिनसम्म हुनेछ । नाटकमा सौजन सेनेहाङ, मुस्कान राउत, रञ्जना नेपाली, प्रिया लम्जेल, आरुशी राई, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, दिलेन्द्र राई, देविका राई, ममता साम्पाङ राई, शक्ति राई, रेनुका घर्ती मगरको अभिनय रहनेछ । त्यसैगरी प्रत्यक्ष संगीतमा संजीत थुलुङ राई र नुमा राई रहनेछन् ।

    स्मरणीय रहोस् यो नाटक यही भदौ १९ गतेदेखि २९ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा हरेक दिन अपराह्न ४ः३० बजेदेखि प्रदर्शन हुनेछ भने शनिबार मध्याह्न १२ः३० बजे अतिरिक्त शो हुनेछ ।

    बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.