• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

टि-२० अन्तराष्ट्रीय क्रिकेटबाट मिचेल स्टार्कको सन्यास


  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

    Advertisement

    स्टार्कले सन् २०२६ को अन्त्यबाट सुरु हुने अस्ट्रेलियाको व्यस्त टेस्ट तालिका र सन् २०२७ मा हुने एकदिवसीय विश्वकपलाई प्राथमिकता दिन यस्तो निर्णय लिएको बताएका छन् ।

    टेस्ट क्रिकेट सधैं आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका उनले भने, ‘मैले अस्ट्रेलियाका लागि खेलेको हरेक टी-२० खेलको आनन्द लिएँ, विशेषगरी २०२१ को विश्वकप, त्यो केवल जितका कारण मात्र होइन त्यो बेलाको उत्कृष्ट टोली र रमाइलो वातावरणले पनि अविस्मरणीय छ ।’ उनले अगाडी भने, ‘भारतमा हुने टेस्ट भ्रमण, एशेज र २०२७ को एकदिवसीय विश्वकपलाई हेर्दा, यो निर्णयले मलाई यी ठूला प्रतियोगिताहरूका लागि ताजा र फिट रहन मद्दत गर्नेछ। साथै, यसले नयाँ बलिङ युनिटलाई अर्को टी-२० विश्वकपको तयारीका लागि समय पनि दिनेछ।’

    ३५ वर्षीय उनले आफ्नो टी-२० करियरमा ६५ अन्तर्राष्ट्रिय खेल खेल्दै ७९ विकेट लिए। उनी अस्ट्रेलियाका लागि टी-२० मा सर्वाधिक विकेट लिने दोस्रो बलर हुन्। उनले सन् २०२२ मा वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । उनले उक्त खेलमा २० रन जोड्दै ४ विकेट लिए । स्टार्क सन् २०२१ मा यूएईमा टी-२० विश्वकप जित्ने अस्ट्रेलियाली टोलीका महत्त्वपूर्ण सदस्य थिए।

    उनको अन्तिम टी-२० खेल सन् २०२४ मा क्यारेबियनमा भएको विश्वकप थियो।

    सन् २०२६ को मध्यदेखि अस्ट्रेलियाले बंगलादेशविरुद्ध घरेलु शृंखला, दक्षिण अफ्रिका भ्रमण, न्युजिल्यान्डविरुद्ध चार टेस्ट, सन् २०२७ मा भारतमा पाँच टेस्ट र इंग्ल्यान्डविरुद्ध मेलबर्नमा १५०औँ वार्षिकोत्सवको अवसरमा हुने एक विशेष टेस्ट खेल्नेछ । यसबाहेक सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले आफ्नो उपाधि रक्षा गर्नेछ।

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.