• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, जेठ २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

नेपालबाट पनि अब फेसबुक मनिटाईज गर्न मिल्ने : कन्टेट क्रियटरमा छायो खुसी


  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । लामो प्रतीक्षा र अनिश्चितताको अन्त्य गर्दै Meta (फेसबुकको मूल कम्पनी) ले अन्ततः नेपाललाई फेसबुक मनिटाईज गर्न मिल्ने देश को सूचीमा समावेश गरेको छ। Meta को आधिकारिक वेबसाइटमै नेपाल समावेश भएपछि अब नेपाली कन्टेट क्रियटरहरूले आफ्नै देशमै बसेर कानुनी र आधिकारिक रूपमा फेसबुक बाट आम्दानी गर्न सक्ने बाटो खुलेको छ।

    Advertisement

    यस निर्णयसँगै नेपालमा बसेका क्रियटर र विभन्न फेसबुक पेजहरूले फेसबुकका विभिन्न सेवाबाट प्रत्यक्ष आम्दानी गर्ने अवसर पाउनेछन्। अब नेपालमै बसेर Facebook Reels, Ads, In-Stream Ads, Subscription र अन्य Content Monetization Features प्रयोग गरेर कमाइ गर्न सम्भव हुनेछ। यो भन्दा अघिसम्म VPN प्रयोग गरेर वा विदेशका बैंक खाता प्रयोग गरी आय संकलन गर्नुपर्ने बाध्यता थियो, जुन अब पूर्ण रूपमा हटेको छ । अब क्रियटरहरूले आफ्नो Professional Dashboard प्रयोग गरेर सीधै नेपालबाट नै कमाइ र व्यवस्थापन गर्न सक्नेछन्।

    यस परिवर्तनले सामाजिक सञ्जालमा सामग्री निर्माण गर्ने व्यक्तिहरूलाई मात्र नभई, नेपालमा डिजिटल उद्यमशीलता र रोजगारीका नयाँ सम्भावनासमेत ल्याउने अपेक्षा गरिएको छ । नेपालमा हजारौं क्रियटर, पेज संचालक र Digital Entrepreneur हरू रहेका छन्, जसले लामो समयदेखि आफ्ना सामग्रीलाई आयमा रूपान्तरण गर्ने औपचारिक अवसर खोजिरहेका थिए । अब यो अवसर नेपालमै उपलब्ध भएपछि यसबाट धेरै फाइदा हुने अनुमान गरीको छ । यसपछि यु ट्युब जस्तै अबफेसबुक पनि स्थायी आम्दानीको प्लेटफर्म बन्नेछ। जहाँ लाखौं युवाले आफ्नो सिर्जनशीलता, कला, सूचना र मनोरञ्जनलाई डिजिटल माध्यममार्फत विश्वव्यापी रूपमा पुर्‍याउन सक्नेछन्। नयाँ रोजगारी र उद्यमशीलताका अवसर सिर्जना भई नेपालमा डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत पुग्नेछ।

    Meta को यो घोषणा पछि नेपाली सामाजिक सञ्जालमा व्यापक उत्साह देखिएको छ। धेरै क्रियटरहरूले यसलाई “गेम चेन्जर मोमेन्ट” को रूपमा व्याख्या गरेका छन्। “अब VPN प्रयोग गर्न पर्दैन, नेपालमै बसेर कमाउन पाइने भयो, यो ऐतिहासिक उपलब्धि हो,” भन्ने किसिमका प्रतिक्रिया सामाजिक संजालमा देखिन थालेका छन् । यसले नेपाली डिजिटल जगतमा नयाँ जोश जगाएको छ।

    अब नेपालबाटै फेसबुकबाट प्रत्यक्ष आम्दानी गर्न चाहने क्रियटरहरूले केही प्रक्रिया पूरा गर्नुपर्नेछ। आफ्नो पेज वा फेसबुक एकाउन्टलाई Professional Mode मा रूपान्तरण गर्नुपर्नेछ। साथै, फेसबुकले तोकेको Eligibility Criteria जस्तै फ्लोवर्सको संख्या, फ़्लोवर्ससँगको Engagement स्तर र Community Guidelines पालना गर्नुपर्नेछ। डिजिटल कम्युनिटी भित्र आपसी सहयोग, सहकार्य र फ़्लोवर्ससँगको Engagement बढाएर नेपालको डिजीटल ईकोनोमीको विस्तारमा योगदान गर्न सकिनेछ।

    Meta ले नेपाललाई आधिकारिक रूपमा मनिटाईज गर्न मिल्ने देश को सूचीमा राख्नु भनेको Nepalese Digital Economy को नयाँ अध्याय सुरु हुनु पनि हो। अब नेपाली युवाले सिर्जनशीलता, सूचना, कला र मनोरञ्जनलाई विश्वव्यापी स्तरमा पुर्‍याएर प्रत्यक्ष आम्दानी गर्न सक्नेछन्। यो कदमले नेपाललाई डिजिटल युगमा थप मजबुत बनाउनेछ र युवालाई आफ्नै मातृभूमिमा बसेर विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने अवसर दिनेछ। नेपाली डिजिटल क्रिएटर समुदायका लागि यो निश्चय नै ऐतिहासिक उपलब्धि सावित हुनेछ।

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.