काठमाडौँ । अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सोमबार अपराह्न ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको छ। यसैगरी सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुने छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि पहिलो पटक सोमबार आज मन्त्रिपरिषद बैठक बसेको हो।
सुरु भयो मन्त्रिपरिषद्को बैठक
सुरु भयो मन्त्रिपरिषद्को बैठक

तपाईको प्रतिक्रिया