×
बिहिबार, जेठ ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै

अबको दिन माओवादीको :प्रचण्ड

मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो

ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’

कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ

मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल

ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?

मोहन बस्नेत सांसद पदबाट निलम्बित

लोकप्रिय समाचार

  • १. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • २. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ३. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ४. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ५. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ६. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ७. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ८. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ९. भारत र पाकिस्तान तनावले रोकियो आईपीएल

  • १०. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

आमसञ्चार ऐन तयार गर्दैछौं : सञ्चार मन्त्री


  •   सोमबार, चैत २०, २०७९ मा प्रकाशित
  • काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञसँग छलफल गरी आमसञ्चार ऐनको तयारीमा जुटेको बताउनु भएको छ । सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले उक्त कुरा बताउनु भएको हो ।

    Advertisement

    उहाँले सरकारी सञ्चारमाध्यम भजनमण्डली हुन नहुने भनेर सैद्धान्तिक मान्यताअनुसार प्रसारण ऐन संसदमा प्रस्तुत भएको बताउनु भयो । ‘सञ्चार विधेयक राष्ट्रियसभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधिसभामा पुर्‍याउन खेज्दैछौं । हामीले भनेका छौं, सञ्चरमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरु भजनमण्डली हुनुहुँदैन भनेका छौं,’ मन्त्री शर्माले भन्नु भयो, ‘भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यता अन्तर्गत अहिले प्रसारण ऐन जसरी हाम्रो संसद्‌मा गएको छ, त्यो प्रसारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ ।’

    सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसद्‌मा प्रस्तुत गर्ने तयारी गरिरहेको उहाको भनाई छ । उहाँले भन्नु भयो ‘हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन, थुप्रै कानुनहरु जुन हाम्रो अभाव छ, ती कानुनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरुसँग छलफल गरेर तयार गरिरहेका छौं । यी सबैमा हामी कानुनी रुपमा अघि बढ्न खोज्दैछौं । हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ ।’ मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु सञ्चारमाध्यमहरुले प्रसारण एवं प्रकाशन गर्न जरुरी रहेको बताउनु भयो ।

    सोमबार, चैत २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै
    अबको दिन माओवादीको :प्रचण्ड
    मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो
    ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’
    कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ
    मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • २.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ३.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    • ४.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ५.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    • ६.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    भर्खरै

    • १.
      महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै

    • २.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ३.
      मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो

    • ४.
      ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’

    • ५.
      कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ

    • ६.
      मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

    • ७.
      च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल

    • ८.
      ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.