• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो


  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • Secret Rockstar अब तपाईंको घरमै। Level Up गर्नुहोस् आफ्नो मनोरञ्जन अनुभव!

    Advertisement

    काठमाडौं, नेपाल –Chaudhary Group अन्तर्गतको नेपालकै सबैभन्दा ठूलो तथा प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड
    CG इलेक्ट्रोनिक्सले गर्वका साथ CG Meridia 55" Karaoke QLED TV को बजारमा सार्वजनिक घोषणा गरेको
    छ। यसले नेपाली बजारमा पहिलोपटक display with built-in Karaoke Entertainment एकैसाथ ल्याएको
    छ।

    CG को ‘Level Up’ अभियान अन्तर्गत विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्ने मात्र होइन— गाउने,
    रमाउने, र आफैंलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न गइरहेको छ। हरेक नेपालीले अब आफ्नै Secret Rockstar
    खोज्न सक्नेछन्—सिधै आफ्नै घरबाट।

    CG Meridia 55" Karaoke QLED TV का विशेषता:
     QLED + 4K UHD डिस्प्ले: Quantum Dot प्रविधिसँग जीवन्त र स्पष्ट दृश्य
     Infinite Screen डिजाइन: झिनो बेजलका कारण अधिक सिनेमाटिक अनुभव
     HDR10+: अधिक गहिरो कन्ट्रास्ट र सजीव रंग
     Built-in Karaoke System: डुअल माइक इनपुट, भोकल इफेक्ट, गीत लायब्रेरी सहित
     Anti-Glare स्क्रिन: जुनसुकै प्रकाशमा पनि स्पष्ट दृश्य
     Audio Drum™ Bass इञ्जिन: कराओके गीतहरूमा थप शक्ति दिने बास अनुभव
     Cinema Soundbar एकीकरण: सम्पूर्ण साउन्ड सिस्टम, टिभीमै निर्मित
    कम्पनीका अनुसार “CG Meridia 55" Karaoke QLED TV केवल प्रविधि होइन, यो नेपाली दर्शकका लागि
    तयार पारिएको एक नयाँ जीवनशैली अनुभव हो, उच्चस्तरको QLED डिस्प्लेलाई इनबिल्ट कराओके प्रणालीसँग
    मिलाएर एउटा यस्तो उत्पादन ल्याएका छौँ जसले प्रयोगकर्तालाई गाउने, रमाउने र आफ्नै घरभित्रै परिवार तथा
    प्रियजनहरूसँग आफ्नो Secret Rockstar उजागर गर्न प्रेरित गर्छ। CG ले सधैं नेपाली बजारमा नवीनतम प्रविधि
    ल्याउने लक्ष्य राखेको छ, र Meridia यस यात्राको अर्को ऐतिहासिक पाइला हो।”
    CG इलेक्ट्रोनिक्स, Chaudhary Group अन्तर्गतको प्रमुख उपभोक्ता प्रविधि ब्रान्ड हो। दुई दशकभन्दा लामो
    यात्रामा, यसले नेपाली जनताको विश्वास जित्दै देशकै सबैभन्दा ठूलो र प्रचलित इलेक्ट्रोनिक्स ब्रान्डको रुपमा
    स्थापित छ। CG Meridia 55" Karaoke QLED TV हाल CG Digital शोरुमहरू तथा देशभरिका चयनित
    आधिकारिक विक्रेताहरूमा उपलब्ध छ।

    CG ले सधैं नेपाली बजारमा उन्नत, नविनतम प्रविधि तथा गुणस्तरीय उत्पादनहरू ल्याउने कार्यमा अगुवाइ गर्दै
    आएको छ ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    आरसीओडीको म्याद थप्ने तयारीमा सरकार, निर्माण अलपत्र पार्ने माथि कडा कारबाहीको संकेत
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !
    सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.