• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, भदौ १८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

तराईका जिल्लामा संगठन विस्तारमा जनमत

तराइका जिल्लामा संगठन विस्तारमा जनमत

दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री

संबिधानमा महिलाको ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

जीएसआईबारे सत्ताधारी र विपक्षी सांसदले मागे प्रधानमन्त्रीको जवाफ

नेप्से निरन्तर घट्दो, आज चौथो दिन १५ . ६४ अङ्कको गिरावट

नेपाल र ताजकिस्तान भिड्दै

भण्डारीको पार्टी प्रवेशमा हामी असहमत छौँ : पोखरेल

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • ३. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ४. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ५. एकै मंचमा मोदी, सी र पुटिन

  • ६. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • ७. क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

  • ८. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ९. रास्वपा र राप्रपाद्वारा आजपनि बैठक बहिस्कार

  • १०. १५ भदौ २०८२, आइतवार August 31, 2025

२५ हजार मान्छे काठमाडौं भित्रिएको राप्रपाको दावी


  •   बुधबार, जेठ १५, २०८२ मा प्रकाशित
  • काठमाडौं। राजसंस्था पुनस्थापनाका लागि भोलिबाट सुरु हुने ‘संयुक्त जनआन्दोलन’ को तयारी भइरहेको छ । आन्दोलनका लागि २५ हजारभन्दा बढी मानिसहरु उपत्यका भित्रिइसकेको दाबी राजावादी नेताहरुले गरेका छन् ।

    Advertisement

    राजसंस्था पुनस्र्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको अगुवाइमा आन्दोलन सुरु हुन लागेको हो । राजसंस्था समर्थक सबै दल र घटकहरुको आन्दोलनमा सहभागीता रहने छ ।

    राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजीको माग पुरा नभएसम्म सडक खाली नगर्ने राजावादी नेताहरु बताउँछन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले उपत्यका बाहिरबाट जनता काठमाडौं आउने क्रम जारी रहेको बताए ।

    उनले भने, ‘अहिलेसम्म २५ हजारभन्दा बढी जनता आइसक्नुभएको हाम्रो अनुमान छ । भोलिसम्म अझै धेरै थपिनुहुनेछ ।’

    आन्दोलन शान्तिपूर्ण हुने र मुठभेडको अवस्था आउन नदिन आफूहरुले पर्याप्त शतकर्ता अपनाउने श्रेष्ठ बताउँछन् । आन्दोलनमा १ हजार जना स्वयम् सेवक परिचालन गरिने पनि उनको भनाइ छ ।

    ‘आन्दोलनमा हुन सक्ने घुसपैठ रोक्न तथा नेता र जनताको सुरक्षार्थ स्वयम्सेवकहरु आवश्यक तालिम र प्रशिक्षण पनि दिइराखेका छौं । हाम्रो तर्फबाट कुनै पनि अशान्तिपूर्ण क्रियाकलाप हुन दिँदैन । कसैले पनि आत्तिनु र उत्तेजनामा आउनु पर्दैन ।’

    भोलिको आन्दोलनमा शीर्ष राजावादी नेताहरुसहित सबैको उपस्थिति रहने छ । यसअघि तीनकुनेको आन्दोलनमा स्टेजमै प्रहरीको अश्रुग्यास खाएका नवराज सुवेदी भोलिको आन्दोलनमा पनि आउनेछन् ।

    बुधबार, जेठ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तराईका जिल्लामा संगठन विस्तारमा जनमत
    तराइका जिल्लामा संगठन विस्तारमा जनमत
    दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित
    निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
    संबिधानमा महिलाको ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
    जीएसआईबारे सत्ताधारी र विपक्षी सांसदले मागे प्रधानमन्त्रीको जवाफ

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • ३.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ४.
      प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

    • ५.
      एकै मंचमा मोदी, सी र पुटिन

    • ६.
      मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

    भर्खरै

    • १.
      तराईका जिल्लामा संगठन विस्तारमा जनमत

    • २.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ३.
      दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित

    • ४.
      निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री

    • ५.
      संबिधानमा महिलाको ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

    • ६.
      जीएसआईबारे सत्ताधारी र विपक्षी सांसदले मागे प्रधानमन्त्रीको जवाफ

    • ७.
      नेप्से निरन्तर घट्दो, आज चौथो दिन १५ . ६४ अङ्कको गिरावट

    • ८.
      नेपाल र ताजकिस्तान भिड्दै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.