काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको सहकारी ठगी सम्वन्धि मुद्दाको सुनवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
बहस नसकिएपछि आजको सुनवाइ स्थगित भएको हो ।