• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, भदौ २२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

२२ भदौ २०८२, आइतवार September 07, Sunday,2025

प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?

बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले गरे भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण

हमासको युद्धविरामको प्रस्ताव ईजरायलद्वारा अस्विकार- गाजामा अहिलेसम्म ६४ हजारको मृत्यु

संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ काठमाडौँमा शुभारम्भ

माओवादीको अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड

कांग्रेसका क्षेत्रीय सभापति साहबुद्धिनका छोरा नक्कली परीक्षार्थी बन्दा पक्राउ

सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

एभरेष्ट भलिबल लिग : काठमाडौंको पहिलो जित

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • ४. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ५. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ६. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ७. १५ भदौ २०८२, आइतवार August 31, 2025

  • ८. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ९. एकै मंचमा मोदी, सी र पुटिन

  • १०. नेपालबाट पनि अब फेसबुक मनिटाईज गर्न मिल्ने : कन्टेट क्रियटरमा छायो खुसी

गणतन्त्र दिवस ३ दिन मनाउन ओलीको अध्यक्षतामा समारोह समिति गठन


  •   सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस, २०८२ मनाउन सरकारले मूल समारोह समिति गठन गरेको छ ।

    Advertisement

    सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्ताव पारित गरिएको हो । मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा मेयर, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरू, सुरक्षा निकायका प्रमुख साथै, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख सदस्य र गृह सचिव सदस्यसचिव रहेका छन् ।

    बैठकले जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ-सस्थालाई समेटेर तहगत समिति र उपसमिति बनाएको छ ।

    विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिमा हुनेछ ।

    सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २२ भदौ २०८२, आइतवार September 07, Sunday,2025
    प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?
    बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले गरे भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण
    हमासको युद्धविरामको प्रस्ताव ईजरायलद्वारा अस्विकार- गाजामा अहिलेसम्म ६४ हजारको मृत्यु
    संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ काठमाडौँमा शुभारम्भ
    माओवादीको अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • ४.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ५.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ६.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    भर्खरै

    • १.
      २२ भदौ २०८२, आइतवार September 07, Sunday,2025

    • २.
      प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?

    • ३.
      बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले गरे भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण

    • ४.
      हमासको युद्धविरामको प्रस्ताव ईजरायलद्वारा अस्विकार- गाजामा अहिलेसम्म ६४ हजारको मृत्यु

    • ५.
      संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ काठमाडौँमा शुभारम्भ

    • ६.
      माओवादीको अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड

    • ७.
      कांग्रेसका क्षेत्रीय सभापति साहबुद्धिनका छोरा नक्कली परीक्षार्थी बन्दा पक्राउ

    • ८.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.