• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

नाबालिग बलात्कार आरोपमा थुनामा रहेका एमाले नेता तथा पूर्वमेयर शिवाकोटीलाई धरौटीमा छाड्न आदेश


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • विराटनगर। जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका नेता ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्च अदालत विराटनगरको इलाम इजलासले बिहीबार उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

    Advertisement

    शिवाकोटीले घरमा काम गर्न राखेकी १५ वर्षीया नाबालिगमाथि करणी गरेको अभियोगमा मंसिरमा प्रहरीले पक्राउ गरेको थियो। पीडित किशोरीलाई भारततर्फ लैजाँदै गर्दा ‘आफन्त नेपाल’ नामक संस्थाले उद्धार गरेको थियो। त्यसपछि किशोरीकी हजुरआमाले झापा जिल्ला अदालतमा किटानी जाहेरी दिएकी थिइन्।

    झापा जिल्ला अदालतले पुस २२ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, शिवाकोटी अस्वस्थता जनाउँदै झापा स्थित बीएण्डसी अस्पतालमा भर्ना भई थुनामा नबसी अस्पतालमै बस्दै आएका थिए।

    उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दायर गरेका शिवाकोटीको मुद्दा पटक–पटक स्थगित हुँदै बिहीबार मात्र सुनुवाइ सम्पन्न भएको हो। उच्च अदालतका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

    अदालतको आदेशमा उल्लेख छ, “प्रतिवादीले पीडितलाई आफ्नो घरमा वर्षैदेखि पालनपोषण गरी विद्यालयमा अध्ययन गराई आएकोमा विगत ३ वर्षदेखि जबर्जस्ती करणी गर्दै आएको भन्ने आरोप किटानी जाहेरीमा भए पनि, पीडित र उनकी हजुरआमाबीच पटक–पटक फोन तथा प्रत्यक्ष भेटघाट भएको उल्लेख मौकाको कागजमा पाइन्छ। तर पीडितले उक्त कुरा हजुरआमालाई भनेको प्रमाण छैन।”

    पीडित किशोरीले विद्यालय पोशाकमै भारततर्फ जाँदै गर्दा ‘आफन्त नेपाल’ संस्थाका प्रतिनिधिसँग आफूमाथि भएको बलात्कारको पीडा पोखेको थिइन्। उद्धारपछि उनको परिवारसँग सम्पर्क गरी किटानी जाहेरी दर्ता गरिएको हो।

    पूर्वमेयर शिवाकोटी एमालेबाट निर्वाचित भएका थिए। अहिले उनमाथि लागेका अभियोगबारे अनुसन्धान जारी रहेको बताइएको छ। यद्यपि अदालतको आदेशले उनलाई अस्थायी रूपमा छुट दिए पनि कानुनी प्रक्रिया भने अझै टुंगोमा पुगेको छैन।

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.