• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु


  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • काठमाडौं। पाकिस्तानसँगको सिमा तनाव चुलिँदै जाँदा भारतीय सेनाका एक जवानको मृत्यु भएको छ। पाकिस्तानको सेनाले गरेको आक्रमणमा परी भारतीय फाइभ फील्ड रेजिमेन्टमा कार्यरत लेसनायक दिनेश कुमार मारिएका हुन्।

    Advertisement

    भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत कुमारको मृत्युबारे पुष्टि गर्दै भनेको छ, “५ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७ मा पाकिस्तानी सेनाको गोलाबारीको क्रममा आफ्नो प्राण आहुति दिए।”

    यसअघि मे ६ मा भारतको जम्मु–कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको एक आतंकवादी आक्रमणमा परेर एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो। सो घटनाको जवाफस्वरूप भारतले मे ७ को रातिदेखि पाकिस्तानका विभिन्न स्थानमा हवाई हमला सुरु गरेको हो।

    भारतीय पक्षले पाकिस्तान नियन्त्रित कश्मीरमा ५ र पाकिस्तानकै मुख्य भूभागमा ४ गरी कुल ९ स्थानमा एयर स्ट्राइक गरेको जनाएको छ। तीमध्ये बहावलपुरस्थित जैश ए मोहम्मदको आधार शिविरमा गरिएको हवाई आक्रमणमा संगठनका एक जना कमाण्डर मसुद अजहरका परिवारका १० सदस्यको मृत्यु भएको बताइएको छ। यो तथ्यलाई जैश ए मोहम्मदले समेत पुष्टि गरेको छ।

    पाकिस्तानले भने भारतको हवाई आक्रमणबाट ३१ जनाको मृत्यु र ५७ जना घाइते भएको दाबी गरेको छ। भारतले सो अपरेसनलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ। यो अपरेसनपछि दुबै देशबीच सिमा क्षेत्रमा व्यापक गोलीबारी भएको छ।

    सीमा क्षेत्रमा दुबैतर्फबाट भइरहेको अन्धाधुन्ध गोलीबारीका कारण सयौं सर्वसाधारण नागरिक बंकरमा शरण लिन बाध्य भएका छन् भने धेरैजसोले सुरक्षित स्थानतर्फ सरेका छन्। गोलीबारीका कारण घर, सवारीसाधन, धार्मिक स्थल तथा अन्य भौतिक संरचनाहरूमा भारी क्षति पुगेको बताइएको छ।

    सन् २०२१ को फेब्रुअरी २५ मा भारत र पाकिस्तानबीच भएको संघर्षविराम सम्झौतापछि यति ठूलो र प्रत्यक्ष भिडन्त यो नै पहिलो भएको हो।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.