• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, कार्तिक १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

लोकप्रिय समाचार

  • १. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • २. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • ३. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ४. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ५. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • ६. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ७. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ८. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ९. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • १०. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

सुमनाले एक महिना अघि नै लामिछानेलाई बुझाएको राजीनामा न स्वीकृत न अस्वीकृत


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामाबारे पार्टी नेतृत्व अनिर्णीत बनेको छ । एक महिना अगाडि नै उनले सभापति रवि लामिछानेलाई बुझाएको राजीनामालाई स्वीकृत र अस्वीकृत दुवै गरिएको छैन ।

    Advertisement

    केही समययता सभापतिप्रति असन्तुष्ट बन्दै आएकी सुमनाले ‘एक व्यक्ति एक पद’ को हवाला दिँदै सहमहान्त्री पद त्यागेकी थिइन् । रवि लामिछाने पार्टी सभापतिका रूपमा पुन सक्रिय भएकै दिन चैत १७ गते उनले राजीनामा बुझाएकी हुन् । तर, दुवै पक्षको सहमतिमा यो विषयलाई ‘होल्ड’ मा राखिएको थियो ।

    राजीनामा स्वीकृतिको प्रक्रिया अगाडि नबढ्दै सभापति लामिछाने चैत २२ गते उच्च अदालतको आदेशमा पुन पक्राउ परे । अहिले उनी भैरहवा कारागारमा छन् । रवि कारागार गएको १५ दिनपछि मिडियामा सुमनाको राजीनामाको समाचार लिक भयो । रास्वपामै सुमनासँग इगोको लडाइँमा रहेकी एक नेतृले यो खबर बाहिर ल्याइदिएकी थिइन् । र, त्यही दिन सुमनाले पार्टीको म्यासेन्जर ग्रुपमा आफ्नो राजीनामा नै हालिदिइन् ।

    ‘राजीनामा स्वीकृत गर्न प्रक्रियागत समस्या छैन । सभापति अनुपस्थित रहेको अवस्थामा अर्को सहमहामन्त्री बनाउन सकस हुने भएकाले निर्णय नलिनुभएको हो कि रु’ उनले भने । कार्यवाहक सभापति निकट स्रोतले भने सुमना अहिले संसदीय भूमिकामा सक्रिय हुनु परेकाले उनीसँग बसेर छलफल हुन नसकेको बतायो ।

    स्रोतले भन्यो, ‘राजीनामा स्वीकृत गर्नुभन्दा अगाडि राजीनामा दिने व्यक्तिसँग बसेर छलफल गर्ने हाम्रो अभ्यास हो । अहिले उहाँ संसदीय भूमिकामा केन्द्रित हुनु परेको र कार्यवाहक सभापति पनि व्यस्त हुनुभएकाले छलफल हुन सकेको छैन । त्यही भएर ढिलाइ भएको मात्र हो । छलफल भएपछि टुंगोमा पुग्छ ।’

    रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने आन्तरिक समझदारीअनुसार नै सुमनाको राजीनामा आएको र यो विषय जटिल नरहेको बताए । सुमना अहिलेसम्म पार्टीको सहमहामन्त्रीको भूमिकामा नै सक्रिय रहेको उनको दाबी छ ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !
    सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी
    खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने
    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    Facebook Page

    लोकप्रिय

    • १.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • २.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ३.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ४.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ५.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ६.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    भर्खरै

    • १.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    • २.
      १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

    • ३.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ४.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ७.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ८.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.