• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

  • १०. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

मृत्यु संग लडी रहेका अमित ! परिवारको बिलौना सहयोग भए अमित बाच्थे !


  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • मिलन सिंह ,चितवनको कालिका नगरपालिका वडा नम्बर ७ घर भएका अमित रसाईली को यो नाम भने नौलो भने होईन दशकौ देखि साङ्गितिक क्षेत्रमा सक्रिए भएर लागेका अमितको दर्जनौ गितहरु बजार सुन्न हेर्न पाईन्छ तर त्यहि अमित आज मृत्यु संग लडी रहेका छन् यहि फाल्गुन १ गते आफ्नो कर्मथलो ललितपुरको लुभुमा काम गर्ने क्रममा सिलिन्डर ग्यास विष्पोटमा परि घाईते भएका अमित अहिले जीवन र मरणको दोसाँधमा काठमाण्डौको क्रीतिपुर अस्पतालको बेडमा लडिरहेका छन ।

    Advertisement

    घटना प्रश्चात ९ दिन सम्म भ्यान्टिलेटरमा अचेत अवस्थामा रहेका रसाइलिको स्वास्थ्यमा,अहिले भने क्रममिक सुधार आएको उपचारमा खटिएका डा.तथा परिवार बताउछन स्वास्थ्यमा क्रममिक सुधार आएपछि परिवारमा केहि खुशी त् मिलेको छ तर त्यो भन्दा अर्को ठुलो बज्रपात बनेर बज्रिएको छ उनको उपचार खर्च आजको मिति सम्म मा जसो तसो सर सापटी ऋण मागेर अमितको उपचार गराई रहरका यो परिवार अब अमितको उपचार कसरी गर्ने भन्ने चिन्त्तामा परेका छन्।

    मृत्यु संग लडी रहेको छोराको अनुहार देख्दा उनका बृद्धअबश्थाका बाबुआमा निकै धेरै भावाबिहोल अबस्थामा छोराको उपचारमा केहि साहयता भए ठुलो गुण लान्ने थियो भन्दै सहयोगको लागी हात फैलाई रहेका छन् बुढेसकालमा छोराको यो अबश्था अनि परिवारको जिम्मेवारी अब कसरी उठाउने भन्ने पीडाले अमितका बाबु आखाँ भरि आशु पार्दै गुनासो गर्नु हुन्छ सामान्य आर्थिक अवस्थाका अमितको परिवार आज उनको यो अबश्था पछि निकै धेरै पिडामा छन् यो परिवार ।

    यता अमित दुर्घटनामा परेको दिन देखिनै उनको उपचारको लागी काठमान्डौ पुगेको उनकी श्रीमती ऋतुको पनि उस्तै अबश्था छ श्रीमानको यो अबश्था छोराछोरीको जिम्मेवारी अब यी सबै कुराँलाई कसरी मिलाएर लैजाने भन्ने चिन्ताले भित्र भित्रै पिरोल्छ भन्दै हामी संग बिलौना गर्नु भएको थियो तर जे होस अहिले अमितको स्वास्थ्यमा क्रमिक सुधार आए पश्चात थोरै भए पनि मनमा आशा पलाएको बताउछिन साथै सानै देखि गित संगीतमा रुचि राख्ने अमित फेरी निको भएर पहिलेकै अबश्थामा फर्किएर परिवार र आफ्नो गित संगीतको यात्रालाई फेरी अगाडी डोराउने इच्छा राख्दा छन् तर उनको यो इच्छा पुरा होलाकी नहोला भन्ने मा परिवार लगाएत स्वयम् अमित पनि अनबिज्ञ छन्।

    यो परिवार अहिले आम नेपालि दाजु भाई दिदि बहिनि संग छोरा तथा श्रिमानको उपचारको लागी सहयोगको आशा राख्दै मनकारी ब्यक्ती संग सहयोगको याचना गरिरहेका छन् यदि तपाई पनि अमित रसईलीको यो परिवारलाई सहयोग गर्न चाहनु हुन्छ भने उनको बुवा दुर्गा बहादुर रसाइलिलाइ सम्पर्क गर्न सक्नुहुनेछ । साथै हाम्रो माध्यम बाट पनि सहयोग गर्न सक्नु हुने छ।
    बुवा दुर्गा बहादुर रसाइलिलाइ सम्पर्क सम्पर्क नम्बर :-९८२७२५६०८७ र ९८०३३६२८३४

    • अमित रसाईली
    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.