• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

लिजेन्ड राजावादीहरु एकजुट,आन्दोलनमा कमल थापा नि सामेल


  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भोलि आयोजना गर्ने विरोध सभामा चार जना ‘पहिलोपटक’ एकैमञ्चमा देखा पर्ने सम्भावना बढेको छ ।

    Advertisement

    राप्रपा नेपालका अध्यक्ष कमल थापाको निम्तोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसमेत उपस्थिति हुने दावी गरिएको छ । तीनै जना नेताहरुलाई औपचारिक पत्राचारका साथै अध्यक्ष कमल थापा आफैंले फोन गरेर निम्त्याएको राप्रपा नेपालका प्रवक्ता राजाराम बर्ताैलाले बताए ।

    उनले भने, ‘अध्यक्षज्यूले फोन गर्दा सबैजनाले आउने निधो गर्नुभएको बताउनुभएको छ । हामी विश्वस्त छौं ।’राप्रपा नेपालले चार नेताहरुको अनुहार राखेर पोस्टर समेत बनाइसकेको छ । अध्यक्षले सबैसँग कुराकानी गरेपछि नै पोस्टर बनाइएको बर्तौलाले बताए ।

    नवराज सुबेदीले यसअघि नै थापाको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले साथ र समर्थन गर्ने घोषणा गरिसकेका छन् । राप्रपाले भने अहिलेसम्म उक्त राप्रपा नेपालको आन्दोलनप्रति औपचारिक धारणा बनाएको छैन । यद्यपी, जुनसुकै समूहले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना एवं संघीयता खारेजीका लागि गर्ने आन्दोलनमा नैतिक समर्थन गर्ने राप्रपाको सैद्धान्तिक निर्णय हो ।

    राप्रपाबाट निस्किएर कमल थापाले राप्रपा नेपालको गठन गरेका थिए । राप्रपा र राप्रपा नेपालबीच सम्वन्ध सुमधुर छैन । कमल थापा एकता र सहकार्यका लागि आतुर भए पनि लिङदेनले अहिलेसम्म रुची राखेका छैनन् ।

    यदि भोलि उनी राप्रपा नेपालको कार्यक्रममा गए दुई नेताबीचको सम्वन्धमा नयाँ ट्विस्ट आउने छ । राजावादी मिल्दैनन् भन्ने भाष्यलाई तोड्न पनि लिङदेनले थापासँग दुरी घटाउनुपर्ने दवाव छ ।

    सबैलाई समेट्नका लागि प्रदर्शनमा पार्टीको झण्डा नभइ राष्ट्रिय झण्डा मात्रै प्रदर्शन गरिने भएको छ । राप्रपा नेपालले तीनकुने घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई तथा राजसंस्था र धर्मनिरपेक्षताको बिरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेको भन्दै त्यसलाई रोक्ने मागसहित भोलि प्रदर्शन गर्न लागेको हो ।

    काठमाडौंको प्रदर्शनीमार्गमा हुन लागेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी बताए ।

    ‘पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ, समान बिचार भएका दल, समूह, अभियान, संघ–संस्था र ब्यक्तिहरुलाई सकृय सहभागिताको लागि पत्राचार गरेका छौं, सबैको साथ, सहयोगको प्रतिबद्धता पाएर हामी उत्साहित छौं’, उनले भने ।

    राप्रपा नेपालले राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बिपि), शिव सेना नेपाल लगायत विभिन्न संघ ,सस्थाहरुसंग पनि समन्वय र निमन्त्रणा गरेको बर्ताैलाले जानकारी दिए । पार्टीको सम्पुर्ण संयन्त्र यसमा परिचालन भएको तथा अनाबश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको ब्यबस्था गरिएको छ पनि उनले बताए ।

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.