• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

दुई किलोमिटर नहुँदै तुहियो राप्रपा आन्दोलन


  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
  • आजकल नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा उत्रिएका राजावादीहरूले सडकमा प्रदर्शन गर्दै राजसंस्थाको पुनर्स्थापनाको माग गरिरहेका छन्।

    Advertisement

    यी राजावादीहरूले काठमाडौमा हलचल मचाउने गरेका छन्। चैत १५ मा तिनकुनेमा गरेको राजावादी आन्दोलनले जनताको ध्यान खिचेको थियो, र केही जनाले राजा वादी र हिन्दू राष्ट्रवादिहरुको आन्दोलनका बारेमा खबर पाउँदा त्राहिमाम मच्चाएका छन्। चैत १५ गते सरकार र राजावादि समूह बीचको झडपमा दुई जनाको मृत्यु भएको थियो। यस झडपलाई सँगै सरकार र अन्य समूहहरूको झडपले जनताको अवस्था साँढेको जुधाई र बाछाको मिचाई जस्तो भएको छ। केहि यसलाई समर्थन गरेका छन् भने केहीले कट्टर आलोचना गरेका छन्। आन्दोलन अहिले चिया पसल, मिडिया र देशबिदेशभरिको चर्चाको बिषयमा रूपान्तरण भएको छ ।

    नेपालमा राजावादी आन्दोलन आज कमै सक्रिय देखिएको छ, जबकि चैत १५ भन्दा बढीको आशा थियो तर केही आजकोले केहि नतिजा दिएको थियो । आन्दोलन राजसंस्थाको पुनर्स्थापना र संविधानको संशोधनको माग थियो, र यसले नेपालको राजनीतिक व्यवस्थामा परिवर्तन ल्याउने र राजा र राजसंस्थाको प्रतिष्ठा पुनर्स्थापना गर्ने उद्देश्य राखेको थियो। यद्यपि, यो आन्दोलनका समर्थकहरूले यसलाई बुझ्न नसकेको हो, वा नेताहरूले यसलाई स्पष्ट रूपमा बुझाउन नसकेका हुन कहिले भिड उग्र भएर भाटभटेनि र घर सम्पति हानि नोकसानि गर्न अनियन्त्रित हुन्छ ।

    चैत १५ मा उग्र बनेको भिड आज भने केहि शान्त देखियो । आन्दोलनले वर्तमान गणतान्त्रिक व्यवस्थामाथि कट्टर आलोचना गर्दै नाराहरूको प्रयोग गरिरहेको थियो। १५ गतेको घटनामा निष्पक्ष छानबिनको माग गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित राजसंस्था पुनःस्थापनाको आन्दोलनले काठमाडौं उपत्यकामा ठूलो हलचल मचाउने आशा गरिएको थियो ।

    राप्रपाले प्रदर्शनलाई माइतीघर–नयाँ बानेश्वरलाई केन्द्र बनाएर विरोध प्रकट गरेको थियो। प्रदर्शनको क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई निषेधित क्षेत्रको उल्लंघन गर्दा प्रहरीले पक्राउ गरेको थियो।

    नेपालमा राजावादी आन्दोलन आज अझैँ सक्रिय होला चैत १५ भन्दा सोचे थियो। तर हात्ती आयो आयो पुच्छर अड्क्यो भने झैँ भयो। हुने भन्दा भन्दै २ किलोमिटर नभई आन्दोलनका शिर्ष नेताहरु धमाधम पक्राउ पर्न थाले। यसरि ब्यवस्था परिवर्तन गर्न हिडेको राप्रपा २ किलोमिटर नहिड्दै तुहियो ।

    पछिलो खबर अनुसार,प्रदर्शनमा नियन्त्रणमा रहेका सबैजनालाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्यातइएका, छुट्नेहरुमा अध्यक्ष लिङ्दने, ज्ञानेन्द्र शाही राप्रपा नेताहरुलाई ४ घन्टा पनि नबित्दै छाडेको हो ।

    अब,राप्रपाले आगामी वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ। यसका साथै, उपत्यकाका प्रत्येक वडामा संगठनलाई मजबुत पार्दै आन्दोलन केन्द्रित गर्ने योजना रहेको छ।

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.