ब,ला,त्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । युवाहरुको एक समूहले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले बलात्कार आ,रो,पी र उनलाई साथ दिने दुवैलाई बहि.ष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । एक नाबालिकालाई ब,ला,त्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछाने,वि,रु,द्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि वि.रोध भइरहेको छ
सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा प्रदर्शन !
सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा प्रदर्शन !

तपाईको प्रतिक्रिया