• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

६ बर्ष अगाडी अष्ट्रेलिया पुगेका मोरंगका युवराज उतै अस्ताए साबित्रिको पहलमा शव नेपाल फर्कियो !


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमान्डौ,नेपाली वैदेशिक रोजगारमा शताब्दीयौँदेखि जाने गरेको इतिहास छ। केही वर्षयता नेपालमा दिनानुदिन वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ। हाल नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ। शिक्षित वा अशिक्षित अधिकांश नेपालीको गन्तव्य नै वैदेशिक रोजगारी भएको तथ्य लगभग स्थापित भइसकेको छ।

    Advertisement

    यसै बिच वैदेशिक रोजगारमा जाने मात्रै होईन मृत्यु भएर नेपाल फर्कनेको संख्या पनि उत्तिकै बिकराल छ आज भन्दा ६ बर्ष अगाडि अध्यनको लागी अष्ट्रेलिया पुगेका बिराटनगर मोरंगका २५ बर्षीय युवराज हिङमाङको अष्ट्रेलियामा अकल्पनिय निधन हुन पुगेको छ। परिवारको खुशी र आफ्नो भबिष्य खोज्दै अष्ट्रेलिया पुगेका युवराज सधैको लागी उतै अस्ताएका छन्। युवराजको निधन प्रश्चात परिवारमा ठुलो बज्रपात परेको छ जुन छोराको आशामा बाचिरहेका बाबु आमाले छोराको मृत्युको घटनालाई पताउन सकेका छैन्।

    अष्ट्रेलियामा मृत्यु भएको उनको प्राथिब शरीर आज शनिवार नेपाल आईपुगेको छ। कतार एयरलाईन्स बाट नेपाल आएको उनको शव लिन परिवारको सदस्यहरु त्रिभुवन बिमान स्थल काठमान्डौ आईपुग्दा त्यहाको दृश्य निकै शोकाकुल थियो जुन जो कोहीलाई साहना गर्न गाह्रो थियो एका तिर बिदेश जानेको घुईचो थियो त् अर्को तिर बिदेशमा मृत्यु भएर काठको बाकसमा फर्किदै गरेको शव बाहिरिदै गरेको दृश्य थियो।

    अष्ट्रेलियामा मृत्यु भएको युवराजको शव नेपाल सम्म फर्काउन उनी बरिष्ठ समाजसेवी तथा सामाजिकअभियान्ता एवम् सगरमाथा नेपालकी अध्यक्ष सावित्री अधिकारीको पहलमा नेपाल फर्किएको हो उनै सावित्री जसले एक हाजर भन्दा बढी शव संगै बैदेशिक रोजगारीमा अलपत्र परेका ५०० भन्दा बढि नेपालीहरुको जिवितै उद्धार गरेर नेपाल फर्काएर आफ्ना आफन्तहरु जिम्मा लगाई सक्नु भएको छ।

    यसै बिच अष्ट्रेलियामा मृत्यु भएका युवराजको शव पनि सावित्री अधिकारीले नेपाल फर्काएर आफ़्नतको जिम्मा लगाउनु भएको छ। नेपाल आएको युवराजको शव परिवारले बुझेर बिराटनगर मोरंग लिएर आफ्नो सस्कार अनुरुप दाहसस्कार गर्नु भएको छ यसरी युवराज जस्ता लाखौ युवाहरु आफ्नो भबिष्य खोज्दै बिदेश पुगेका नेपालि युवायुवतीहरु अकालमा मृत्युवरण गरेर काठको बाकसमा फर्कनु पर्ने त्यो परिस्थिति दिनानु दिन बढ्दो रहेको छ।

    तर बिदेशमा मृत्यु प्रश्चात परिवारले शवलाई अन्तिम पटक हेर्न नपाउने त्यो परिस्थिति भने सावित्री अधिकारीको कारण अन्त्य भएको छ भन्दा फरक पर्दैन किन कि उनले आफ्नो सम्पर्कमा आएका हजारौ शवलाई नेपाल सम्म फर्काएर परिवारलाई जिम्मा लगाई परिवारले अन्तिम दाहसस्कार गर्ने एउटा परिस्थि उनी सावित्री अधिकारीको कारण बनिरहेको छ युवराजको शवलाई नेपाल सम्म फर्काउन सहयोग गर्ने सम्पूर्ण प्रति हाम्रो तर्फा बाट आभार प्रकट गर्न चाहन्छौ मृतक युवराजको आत्माको शान्तिको कामना गर्दछौ।

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.