• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

भरतपुर र कालिका नगरपालिका जोड्ने प्रमुख सडक धमाधम कालोपत्रे हुदै !


  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने प्रमुख सडकको कालिकातर्फको सडक धमाधम कालोपत्रे गर्न थालिएको छ । निकै लामो समयदेखि सडक बिग्रदा कालिका नगरपालिकासहित रत्ननगर नगरपालिकाको चैनपुर, पिठुवा आवातजावत गर्ने धेरैलाई समस्या हुँदै आएको थियो ।

    Advertisement

    कालिकाका मेयर विनोद रेग्मीले दशैं अगाडि नै नगरपालिका छिर्ने मुख्य सडकखण्ड अन्तर्गत कालिका गेटवेको सडक कालोपत्रे भएर सहज आवागमन हुने बताए ।खगेडी खोलाको पुलदेखि गढुवाचोकसम्मको सडक सैयुन कन्स्ट्रक्सन प्रा.लि.ले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । गत वैशाख २६ गते ठेक्का लागेको सडक यही असोज ३० गतेसम्म काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरेको थियो । सो कम्पनीले वीपीचोकदेखि पूर्व वडा नं. ४ जाने सडक पनि कालोपत्रे गर्दैछ ।

    दुवै सडकको गरेर भ्याट र पीएससहित एक करोड ३३ लाख ५ हजार १ सय ६४ को लागतमा सडक कालोपत्रे गर्न लागिएको छ ।नगरप्रमुख रेग्मीले २ दिनमा नै कालोपत्रेको काम सकिने बताए । ६ मिटर चौडाइ र ३० एमएम मोटाईको पिच तयार हुँदै गरेको नगरप्रमुख रेग्मीले जानकारी दिए ।

    उनले नगरपालिकाको आफ्नै बजेटबाट सडक कालोपत्रेको काम गरिएको बताए । ‘यो सडक कालिका छिर्ने मुख्य सडक हो, लामो समयदेखि सडक बिग्रदा सबैको गाली खानुपर्ने अवस्था थियो, घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएर हिड्न गाह्रो थियो, इम्प्रेसन पनि नराम्रो परेको थियो, तीन बर्ष अगाडि लागेको ठेक्का तोडर नयाँ ठेक्का गर्दा समय लाग्यो,’ नगर प्रमुख रेग्मीले भने, ‘नगरपालिकावासीकै करबाट उठेको रकमले सडक पिच गरेका हौं ।’नगर प्रमुख रेग्मीले यो खण्ड कालोपत्रे गर्न संघीय सरकार, प्रदेश सरकारबाट सडकका लागि कुनै सहयोग नआएको बताए ।

    भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने बरण्डाभार जंगलको सडक बिग्रदा यो सडक भएर यात्रा गर्नेहरूले धेरै नै सास्ती झेल्दै आएका छन् ।कालिका जोड्ने सडकको अधिकांश खण्ड भरतपुरमा पर्छ । भरतपुरतर्फ बिग्रिएको सडक कालोपत्रे गर्नका लागि गत साउन २९ गते सडक डिभिजन कार्यालय भरतपुरले टेण्डर गरेको थियो । एक करोड ११ लाख २० हजार ४१९ रुपैयाँ भ्याटसहितको लागतमा सो ठेक्का गुण निर्माण सेवा हेटौडा ११ ले पारेको छ ।

    सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चन्देश्वर यादवले भरतपुरदेखि कालिका जोड्ने सडकको बिग्रिएको सडक कालोपत्रे गर्ने गरी टेण्डर गरिएको बताए ।उनले चालु आर्थिक बर्ष भित्रमा नै सडक कालोपत्रे हुने बताए । सो सडकखण्डको ठाउँ ठाउँमा ढलान छ । ढलान भएको भागलाई छाडेर बाँकी भाग कालोपत्रे हुने गरी टेण्डर गरिएको सूचना अधिकारी यादवले जानकारी दिए ।

    • कालिका नगरपालिका
    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.