• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

अख्तियारमा मुद्धा खेपेका पाण्डे कसरी बने मन्त्री सर्बोच्चमा मुद्धा लाने तयारी !


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • माघ ४ भरतपुर । नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च जाने तयारी गरेको छ । सिक्टा सिँचाई आयोजनाको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा आयोगले २०७५ मंसिर २१ मा मुद्धा दायर गरेको थियो । पाण्डेमाथि २ अर्ब ४० करोड ५५ लाख ८ सय ७२ रुपैयाँ बिगो माग गरिएको थियो । विशेष अदालतले पाण्डे सहितका आरोपीहरुलाई असार ५ मै सफाई दिएपनि फैसलाको पूर्णपाठ आइसकेको छैन । २०७५ मंसिरमा मुद्धा दर्ता भएपनि ४ वर्षपछि बल्ल सफाई पाएका थिए ।

    Advertisement

    सफाई पाएको ७ महिना भैसकेको छ । तर, मुद्धा किनारा लागिसकेको छैन । फैसलाको पूर्णपाठ आउनै बाँकी छ । पूर्णपाठ आएको ३५ दिनभित्र अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने सुविधा कायमै छ । सफाई पाएको विषयमा अख्तियार असन्तुष्ट छ । पूर्णपाठ आउनासाथ फेरी सर्वोच्चमा मुद्धा दायर गर्ने योजनामा अख्तियार छ । पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक हुन् । राप्रपाका उपाध्यक्ष रहेका पाण्डे भरतपुरको कालिका एफएमका सञ्चालक पनि हुन् ।

    उनको कम्पनीले बनाएको राष्ट्रिय गौरवको सिक्टा आयोजनाको नहर परीक्षणकै क्रममा भत्केको थियो । नहरको ठेक्का कालिका कन्स्ट्रक्सन र सिटिसिआई कन्स्ट्रक्सनले पाएका थिए । आयोगले गुणस्तरहीन मूल नहर निर्माण गरेको र पानीको क्षमता धान्न नसक्ने गरी बनाइएको ठहर गर्दै उजुरी गरेको थियो । आयोगले २१ जना विरुद्ध मुद्धा परेको थियो । बदनियतका साथ गुणस्तर परीक्षणलगायत प्रावधान नराखी, विगतका प्रतिवेदन अध्ययन नगरी गलत डिजाइन बनाएर हतारमा ठेक्का सम्झौता गरेको आरोप लगाइएको थियो ।
    पाण्डे नेतृत्वकै कालिकाले सिक्टा सिँचाईको पूर्वी नहरको अर्को ठेक्का लिएको छ । तर, तोकिएको समयमा काम पुरा नभएपछि ५ पटकसम्म थपिएको म्याद यही माघ २९ मा सकिदैछ । कालिका–कुमार जेभीले ३७ किमि खण्ड निर्माणको जिम्मा लिएको थियो ।

    निर्माणमा ढिलाई गर्दै ठेक्का रकम समेत बढाइएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भाषण गर्दा वा शपथ लिदा ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुबराबर हो’ भन्दै आफ्ना नेता तथा सांसदहरुलाई भ्रष्टाचार विरुद्ध उभिन लगाएका थिए । तर, उनले भ्रष्टाचारको आरोपमा धरौटीमा छुटेका व्यक्तिलाई मन्त्री बनाएपछि आलोचित भएका छन् । पाण्डेले सेटिङमा ठूला ठेक्का हात पार्ने आरोप बेलाबखत लाग्दै आएको थियो ।

    पाण्डेले आँफु निकटलाई ठेक्का दिलाउने दाउ सहित शहरी विकास मन्त्रालय रोजेको विश्लेषण भैरहेका छन् । सुशासन ऐन, २०६४ ले अपुताली खान पाउने व्यक्ति वान नजिकको नातेदार वा एकासगोलको व्यक्तिले सञ्चालन गरेको व्यापार, व्यवसायमा प्रत्यक्ष फाइदा हुने गरी कुनैपनि निर्णय गर्न पाउने छैनन् भनेर सष्ट लेखिएको छ । स्वार्थ बाझिने निर्णय गरेमा भ्रष्टाचार भएको ठहर हुने देखिन्छ ।

    • विक्रम पाण्डे
    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए
    कीर्तिपुरमा पार्किङ गरेर राखिएको कारमा अचानक आगलागी,भित्र भेटियो एक जना पुरुषको शव
    काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास
    कुलेश्वरमा गोली चल्यो, दुई जना पक्राउ पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.