काठमाडौं – आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलामा १७ सय रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ थियो ।
तोलामा १७ सयले बढेर आजपनि सुनको मूल्यमा नयाँ रेकर्ड
तोलामा १७ सयले बढेर आजपनि सुनको मूल्यमा नयाँ रेकर्ड
तपाईको प्रतिक्रिया