काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आइतवार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।