• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला, यसरी प्रस्ताव पेश गर्न सकिने


  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
  • काठमाडौं – स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार यो कर्जाका लागि आवेदन प्रक्रिया सुरु गरेको हो । इच्छुक उद्यमीहरू २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्न सक्नेछन् । आवेदन अनलाइनमार्फत सहज रूपमा भर्न सकिने व्यवस्था गरिएको छ ।

    Advertisement

    प्रतिष्ठानले भौतिक उपस्थिति र अनलाइन दुबै माध्यमबाट आवेदन दिने सुविधा उपलब्ध गराएको छ । उद्यमीहरूले आफ्नो परियोजना प्रस्ताव iedi.org.np वेबसाइटबाट पनि पेश गर्न सक्नेछन् ।

    उपत्यका बाहिरका उद्यमीहरूको पहुँचलाई ध्यानमा राख्दै अनलाइन आवेदनको व्यवस्था गरिएको हो । नवीनतम ज्ञान, सोच, सिप, र क्षमतासहितका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न गराउन प्रेरित गर्दै, प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने योजना ल्याएको हो ।

    स्टार्टअप उद्यम कर्जाका लागि निश्चित योग्यता आवश्यक छ । यसमा उद्यम-व्यवसाय दर्ता भई १० वर्ष ननाघेको हुनुपर्ने, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा दर्ता भएको हुनुपर्ने र वार्षिक आर्थिक कारोबार १५ करोड रुपैयाँभन्दा कम हुनुपर्नेछ । साथै, उद्यममा नवीन र सिर्जनशील सोचको प्रयोग गरी तीव्र वृद्धि गर्ने सम्भावना पनि हुनुपर्छ ।

    कार्यविधिअनुसार, उद्यम तथा परियोजनालाई धितो राखेर ३ प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा लिन सकिनेछ । कर्जाको अवधि अधिकतम पाँच वर्ष हुनेछ । पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजको भुक्तानी गर्न सुरु गर्नुपर्नेछ । कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना धितोका रूपमा राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्टार्टअप उद्यम कर्जाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको छ । तोकिएका मापदण्ड पूरा गर्ने ७०० उद्यमीले यो कर्जा प्राप्त गर्न सक्ने प्रतिष्ठानले जनाएको छ । गत आर्थिक वर्षमा १६५ उद्यमीले पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा प्राप्त गरेका थिए, जसका लागि २५ करोड रुपैयाँ रकम विनियोजन गरिएको थियो ।

     

     

    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.